अन्तर्वार्ता

संस्थाहरुबीच सद्भाव बढाउन यलम्बर हाङ कप आयोजना : नरवीर आङ्बो

नेपाली समुदाय बेलायतमा हुने थुप्रै फुटबल प्रतियोगिताहरुमध्ये एक हो, ‘यलम्बर हाङ कप’ । प्रत्येक वर्ष किरात याक्थुङ चुम्लुङ यूकेले यो कप आयोजना गर्दै आएको छ । किरात याक्थुङ चुम्लुङ, बेलायतमा बसोबास गर्ने लिम्बुहरुको साझा संगठन

मातृभाषा संरक्षणमा राज्यको हेपाहा प्रवृत्ति छ : अभियन्ता भीमप्रसाद गुरुङ

झन्डै साढे दुई दशकदेखि भीमप्रसाद गुरुङ (टु क्ल्हेप्री) तमु भाषा तथा खेमा लिपि अभियानमा छन् । उमेरले ५० औं बसन्त टेकेका पर्वत साविकको होश्राङ्दी–७ (हालको अर्गाउदी) का भीमप्रसाद बाँचुञ्जेल यसै कार्यलाई निरन्तरता दिने बताउँछन् ।

नयाँ वर्ष कार्यक्रममा ‘भाषण र आशन’लाई महत्व दिँदैनौं : मान गुरुङ

ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले प्रत्येक वर्ष नेपाली नयाँ वर्षलाई विविध सांस्कृतिक कार्यक्रमसहित मनाउँदै आएको छ । रसमुर बरो काउन्सिलभित्रका नेपालीहरुलाई संगठित गर्ने उद्देश्यअनुरुप सन् २००३ मा जीआरएनसीको स्थापना भएको हो । स्थापनाकालदेखि नै

अक्षय कोषलाई दुई करोड पु-याउने लक्ष्य छ : मेजर कृष्णबहादुर गुरुङ

मेजर कृष्णबहादुर गुरुङ अध्यक्ष, चारभञ्ज्याङ तमु समाज युके शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखी मातृभूमि नेपालको सेवामा तल्लिन चारभञ्ज्याङ तमु समाज फेरि च्यारिटी कार्यक्रमको तयारीमा छ । सन् २०१३ मा पर्वत जिल्लामा सञ्चालित टेलिमेडिसिन सेन्टरको

महिनावारीबारे हाउगुजी हटाउन अपिल गर्छु : सामाजिक अभियन्ता राधा पौडेल

सामाजिक अभियन्ता एवं साहित्यकार राधा पौडेल एक दशकदेखि स्वयम्सेवाको रुपमा कार्यरत छिन् । स्वास्थ्यकर्मका सिलसिलामा जुम्ला पुग्दा सिर्जना गरेको ‘खलंगाको हमला–एउटी नर्सको डायरी’ कृतिबाट मदन पुरस्कार पाएकी थिइन् उनले । कविता लेखनमा निक्कै रुची राख्ने

टाइमलाई सधैं आफैंले राइट बनाउनुपर्छ : सबु सेन्चुरी

सबु सेन्चुरी सेकेन्ड रनरअप तथा वेस्ट सेफको उपाधि विजेता मिसेस नेपाल यूके–२०१८ सबु सेन्चुरी मिसेस नेपाल यूके–२०१८ को सेकेन्ड रनरअप भएको पनि पाँच महिना पुग्यो । लन्डन फेसन होमले गत अक्टोबर २०१८ मा गरेको प्रतियोगिताबाट

सरकारको व्यवहारले विद्यालय सञ्चालन चुनौतीपूर्ण : महेश पाण्डे

महेश पाण्डे संस्थापक प्रिन्सिपल, न्यू मालश्री इंलिस स्कुल बहुआयामिक युवा व्यक्तित्व हुन्, महेश पाण्डे (३०) । नुवाकोट भद्रुटारमा जन्मेका पाण्डे काठमाडौं टोखा नगरपालिका ३ स्टार टाउनस्थित न्यू मालश्री इंलिस स्कुलका संस्थापक प्रिन्सिपल हुन् । शैक्षिक व्यवसायका

नेपाली सिनेमा विश्वसामु पुर्‍याउन सकिन्छ : माओत्से गुरुङ

माओत्से गुरुङ चलचित्रकर्मी/रंगकर्मी नाट्य र सिनेमाजगत्‌का परिचित नाम हो, माओत्से गुरुङ (४२) । गुरुङ चलचित्र र नाट्य विधामा लामो समय गुजारेका माओत्से पछिल्लो समय नेपाली चलचित्र फाँटमा प्रवेश गर्नासाथ झन् चर्चित बने । ‘चंगा चेट’,

नारी दिवसमा नानीदेखि वृद्धसम्मलाई हुने कार्यक्रम गर्दैछौं : लीला सेलिङ माबो

– लीला सेलिङ माबो , संयोजक, ग्रेटर रसमुर नेपाली कम्युनिटी युकेको वमन फोरम हरेक वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । नेपाल, बेलायतसहित विश्वभरका महिलासँग सम्बन्धित संघ, संगठनले विभिन्न कार्यक्रम गर्ने गर्दछन् ।

अकालमा ज्यान जान नदिन गाउँपालिकालाई एम्बुलेन्स दियौं

भक्तिहाङ्ग नेम्वाङ, सामाजिक अभियन्ताभक्तिहाङ नेम्वाङ सामाजिक अभियन्ता हुन् । ब्रिटिस गोर्खा सैनिकमा १७ वर्ष सेवा गरेका नेम्वाङ सन् २००५ देखि बेलायतको फ्रेम्लीमा परिवारसहित बस्दै आएका छन् । सारताप गाउँबाट प्रारम्भिक शिक्षा लिएका नेम्वाङले धरानस्थित डिपोर्ट

नेपालको स्वाधीनता, राष्ट्रियता र सार्वभौमसत्ताका लागि आन्दोलन घोषणा गर्छौं : पदमबहादुर गुरुङ

बेलायती सैनिक सेवामा रहेका र अवकाश प्राप्त नेपालीको अधिकारका लागि गोर्खा भूतपूर्व संघ (गेसो) का संस्थापक अध्यक्ष पदमबहादुर गुरुङले संघर्ष थालेको २७ वर्ष पुगिसकेको छ । समान कामको समान ज्याला, मारिएका र बेपत्ताका परिवारलाई क्षतिपूर्ति,

सत्तासिनका आन्द्राभुँडीमा छिरेको पहिचानको ब्याक्टेरिया कुनै दिन विस्फोट हुन्छ

भानुराम डगौरा थारु अध्यक्ष, नेपाल लोकतान्त्रिक पार्टी हुलाक सेवाको सरकारी जागिर छाडी राजनीतिमा लागेका भानुराम डगौरा थारु अहिले नेपाल लोकतान्त्रिक पार्टीको नेतृत्व गरिरहेका छन् । धोकाधडीले राजनीतिक जीवनमा पछाडि परेका थारु तत्कालीन अध्यक्ष विजय गच्छदार

error: Content is protected !!