सरकारले सिन्को भाँचेन, खबरदारी गर्न सडक तताउँछौं : राजाराम श्रेष्ठ
राजाराम श्रेष्ठ, नेता, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) विभिन्न समूहमा विभक्त ‘राष्ट्रवादी शक्ति’ भनिनेहरु पुनर्मिलनको बाटोमा लागेका छन् । यसै सिलसिलामा अघिल्लो शनिबार काठमाडौंमा एक समारोहबीच पशुपतिशमशेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा.प्रकाशचन्द्र लोहनीले


