सानिमा बैंकको सेवा उत्कृष्ट छ : वीरेन्द्रलाल श्रेष्ठ
वीरेन्द्रलाल श्रेष्ठ शाखा प्रबन्धक, सानिमा बैंक अमरसिंहचोक पोखरा सहायक तहबाट बैंकिङ करिअर सुरु गरेका वीरेन्द्रलाल श्रेष्ठ हाल सानिमा बैंकमा शाखा प्रबन्धकका रुपमा कार्यरत छन् । १८ वर्षअघि स्ट्यान्डर्ड चार्टड बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका थिए
