साहित्य

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले प्रतिभा सम्मान किरातीलाई र पुरस्कार चौधरीलाई दिने

लन्डन १८ अक्टुबर २०२५ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले वरिष्ठ कवि जसराज किरातीलाई ‘विशिष्ट प्रतिभा सम्मान–२०२५’ र युवा पत्रकार तथा लेखक बिजेता कर्ण चौधरीलाई ‘प्रतिभा पुरस्कार–२०२५’ प्रदान गर्ने निर्णय गरेको छ । सम्मानमा नगद एक

नियात्रा : ‘ताई ओ’ सित जोडिएको यात्रा

अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिवर्तन । घाँस दाउरा र मेलापात गर्ने हातहरू अर्थोकै काममा लागेका छन् । हरेक मान्छेले समयसँगै आफूलाई बदलेका छन् । काम र घर, काम घरले दिक्क

एनआरएनएको २२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा साहित्यिक कार्यक्रम, ५७ कविको सिर्जना वाचन

काठमाडौं ९ अक्टुबर २०२५ । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको भाषा तथा साहित्य समिति र प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा साहित्यिक सङ्गोष्ठी तथा बहुभाषिक सिर्जना वाचन सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघको २२ औं स्थापना

नियात्रा: यात्रा चाइनाको

नियात्रा: यात्रा चाइनाको चिम्खोले काईला – बेलायत। मेरी श्रीमती जमुना र मेरो लगनगाँठो गाँसिएको २५ वर्ष पुगेको छ । विवाह भएको २५ औँ वर्ष पुगेको उपलक्ष्यमा २५ औँ वर्षगाँठ कसरी मनाउने भनेर म जमुनासँग सल्लाह

नेपाली साहित्य विकास परिषद् यूकेले ११६ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाउँदै

लन्डन ६ अक्टुबर २०२५ । नेपाली साहित्य विकास परिषद् यूकेले ११६ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाउने भएको छ । यही १९ अक्टोबर आइतबार एबीआई कलेजमा देवकोटा जयन्ती मनाउने परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्ल र

अनेसास बेलायत च्याप्टरले देवकोटा जयन्ती तथा दशैँ तिहार शुभकामना कार्यक्रम आयोजना गर्ने

बेलायत ५ अक्टुबर २०२५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत (अनेसास) च्याप्टरले ११७ औं लक्ष्मीप्रसाद देबकोटा जयन्ती तथा दसैं तिहार शुभकामना कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम आगामी आइतबार १९ अक्टुबर २०२५ को

The Blood-Red Shoe and Gen – Z

The Blood-Red Shoe and Gen – Z By – Lila Seling Mabo This blood-red shoe is not just a shoe— it is the sound of revolution, the cry for justice rising from the feet of

सुनगाभा प्रालि यूकेको आयोजनामा आउँदो १८ अक्टोबरमा विश्व कविता सम्मेलन

लन्डन २८ सेप्टेम्बर २०२५ । सुनगाभा प्राइभेट लिमिटेड यूकेको आयोजनामा आउँदो १८ अक्टोबरमा विश्व कविता सम्मेलन हुने भएको छ । विश्वभरका नेपाली सर्जकहरुको सृजनामार्फत परदेशबाट देश निहाल्न कविता सम्मेलन आयोजना गरिएको सुनगाभाले जनाएको छ ।

४५ वर्षपछि बागलुङको कालिका भगवती मन्दिर र म्याग्दीको गलेश्वर महादेव मन्दिर पुग्दा

शिवकुमार गुरुङ ४५ वर्षपछि फेरि भाग्यमानी भई नेपालका दुई महान् शक्तिपीठहरूको दर्शन गर्ने अवसर प्राप्त भयो । मनमा उमङ्ग, हृदयमा भक्तिभाव र आँखामा श्रद्धाको चमक लिएर हाम्रो परिवार २०८२ असोज ४ गते पोखराबाट मुक्तिनाथ दर्शनको

कविता : बुढो रुख

विजय हितान यो रुख अब बुढो भैसक्यो आफन्तवादको एसिड रेनले यसका पातहरू खुइलिएपछि हरिया रहेका केही पातका स्टोमाटा भ्रष्टाचारको प्रदूषणले बुजिएपछि अब त फोटो सिन्थेसिसद्वारा प्रगतिशील ग्लुकोज बन्न ठप्पै भैसक्यो यो बुढो रुखले गर्दा कतै

पाठक प्रतिक्रिया – ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’

ताप्लेजुङ तमोर खोलाकी बालिका जानु काम्बाङ लिम्बू सानैदेखि नै अचाक्ली जिद्दी स्वभावकी । एक दिन गाउँमा आफ्ना आफन्त पर्ने ठूला मान्छेहरु कोदोका भारी बोकेर मास्तिर भोटे गाउँमा आलुका बीउ साट्न जाने कुरा उनले पनि खुसुक्क

यात्रा संस्मरण: रातीराती गयो रातीराती आयो आंधीखोला कस्तो थ्यो ? थाभैन

यात्रा संस्मरण: रातीराती गयो रातीराती आयो आंधीखोला कस्तो थ्यो ? थाभैन दल बहादुर पुन – बेलायत राती २ बजे जाने सल्लाह गरेर ९ बजेतिरै बिस्तारामा पल्टिएँ, केको निन्द्रा लाग्नु नी! यता फर्कियो उता फर्कियो, समय

error: Content is protected !!