साहित्य

कविता :धिक्कार हो वृद्धता

केश कपास झैं सेतै फुले । रातभरि मनमा कुरा डुले । कुनै दाँत किराले खाए । कुनै दाँत झरे । आफन्तले नै हेला गरे। धिक्कार हो वृद्धता । गाला च्याउरिए, निधार खुम्चिए, गाला गलामा झुले

कविता : लाहुरे

नभन लाहुरेलाई घर न घाटको । पाउँदैनौ कोही पनि म जस्तो ऑटको । लोर्के शरीर, चकलेटी रङ्ग, ५ फिट ७ ईन्च उचाई, ३८ ईन्च छाती, नाक, मुख मिलेको, स्वाउजस्ता गाला, जिम् गरेर फुलिएको दुवै पाखुरा,

अनेसास केन्द्रीय बाल समितिको आयोजनामा २२ नोभेम्बरमा बाल साहित्य रचना वाचन कार्यक्रम

लन्डन १९ नोभेम्बर २०२५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय बाल समितिको आयोजनामा यही २२ नोभेम्बरमा बाल साहित्य रचना वाचन कार्यक्रम हुने भएको छ । उक्त बाल साहित्य रचना वाचन कार्यक्रममा नेपाल र भारत

वाङ्मय विमर्श तथा साहित्य संवाद कार्यक्रममा साहित्यकार बसन्त श्रेष्ठ : ‘कविता लेखन भनेको आविष्कार गर्नु हो’

लन्डन १९ नोभेम्बर २०२५ । वाङ्मय विमर्श तथा साहित्य संवाद कार्यक्रमको दोस्रो शृङ्खला सम्पन्न भएको छ । यही नोभेम्बर १४ तारिख शुक्रबार अनेसासका पूर्वकेन्द्रीय अध्यक्ष साहित्यकार बसन्त श्रेष्ठ साहित्य विमर्शमा जोडिएका थिए । कार्यक्रमका सञ्चालक

नेपाली पर्या साहित्य प्रतिष्ठानमा नयाँ कार्यसमिति, अध्यक्षमा बेलायत निवासी विजय हितान

लन्डन १५ नोभेम्बर २०२५  । नेपाली पर्या साहित्य प्रतिष्ठानको पहिलो औपचारिक समिति चयन गरिएको छ । प्रतिष्ठानको पहिलो औपचारिक बैठकले बेलायत निवासी विजय हितानको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । नेपाल, भारत,

नियात्रा: यात्रा पुनहिलको

नियात्रा: यात्रा पुनहिलको प्रस्तुति: चिम्खोले काईला – बेलायत। मेरा लागि पुनहिलको यात्रा नौलो होइन । किनकि म सोहि पुनहिलको जिल्लावासी हुँ। सन् १९८५ मा म मेरो पहिलो रजको छुट्टी समाप्त भएपछि पल्टनमा हाजिर हुनका लागि

कथा: निरूता भांजी

https://m.youtube.com/watch?v=IiQbnjzZl-I&fbclid=IwRlRTSANqz4RleHRuA2FlbQIxMQABHjRJOM8zGJdy7KTQPEUWckh-qRAqjUNtRq6fmgn4mC_ruq6ijgr-9mX4rchi_aem_pRU9TkvJxf-HKu7O8APbLw&d=m

बेलायतमा महाकवि देवकोटा जयन्ती भव्यरूपमा मनाइयो

– कोमल मल्ल लन्डन २४ अक्टुबर २०२५ । बेलायतमा रहेका नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले ११६औं महाकवि देवकोटा जयन्ती प्रवचन, गीतसङ्गीत प्रस्तुति,स्वागत सम्मान र कविता वाचन आदि कार्यक्रम गरी भव्यरूपमा मनाएको

नियात्रा: यात्रा जापानको

नियात्रा: यात्रा जापानको चिम्खोले काईला – बेलायत। जापान पूर्वी एशियामा अवस्थित एक विकसित द्वीपराष्ट्र हो, जसको क्षेत्रफल करिब ३७७,९७५ वर्ग किलोमिटर छ। जापानको जनसंख्या लगभग १२५ लाख (१२.५ करोड) भन्दा अलिकति कम छ। देशको आर्थिक

अनेसास यूकेद्वारा ११७ औं देवकोटा जयन्ति तथा दीपावली कार्यक्रम भव्य रूपमा सम्पन्न

राज श्रेष्ठ – लण्डन। आइतवार १९ अक्टोबर २०२५ का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य संस्था (अनेसास) यूकेले आइतबार लण्डनको वूलविचस्थित गुल्मी रेस्टुरेन्टमा ११७औं देवकोटा जयन्ति तथा दीपावली शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष

साहित्यकार तथा समाजसेवी सुमलकुमार गुरुङलाई ‘आदर्श तमु अवार्ड-२०२५’

लन्डन २० अक्टुबर २०२५ । बेलायतमा रहेका साहित्यकार तथा समाजसेवी सुमलकुमार गुरुङलाई ‘आदर्श तमु अवार्ड-२०२५’ प्रदान गरिएको छ । तमु धीं यूकेले १८ अक्टुबरमा अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरेको आजीवन सदस्य रात्रिभोज कार्यक्रममा सुमलकुमार गुरुङसहित

८६ वर्षीय गोवर्धन निरौला सुनगाभा प्रालिद्वारा आयोजित कविता प्रतियोगितामा बिजयी, ५० हजार पुरस्कार प्राप्त

बेलायत। सनिवार १८ अक्टुवर २०२५ का दिन सुनगाभा प्रालि युकेद्वारा आयोजित “आगो, आशु र आस” शिर्षकको कविता प्रतियोगितामा ८६ वर्षीय गोवर्धन निरौला बिजयी बनेका छन्। उक्त प्रतियोगिताको पुरस्कार उनले नेपाली रुपिया ५० हजारलगायत प्रमाणपत्र प्राप्त

error: Content is protected !!