यी हुन् ‘सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार–२०८१’का लागि छानिएका उत्कृष्ट १० कृति [सूची]
लन्डन ३१ जुलाई २०२५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरद्वारा प्रदान गरिँदै आएको ‘सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार–२०८१’ का लागि प्राप्त पुस्तकहरूमध्येबाट उत्कृष्ट १० कृतिहरूको सूची सार्वजनिक गरिएको छ । समाजद्वारा गठित निर्णायक समितिले विस्तृत मूल्यांकनपछि








