
मनु योङहाङद्वारा लिखित उपन्यास ‘सेक्मुरी फूल’ विमोचित
काठमाडौँ ६ सेप्टेम्बर २०२५ । आख्यानकार मनु योङहाङद्वारा लिखित उपन्यास ‘सेक्मुरी फूल’ विमोचन गरिएको छ । मुन्धुम र बौद्ध दर्शनबीचको देशना, विमर्श र संवादमा आधारित उपन्यासको काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमका बीच विमोचन गरिएको हो







