साहित्य

मगरात दिवस फाल्गुण १५ गते (एक विश्लेषण)

त्रिलोक सिंह थापा मगर (लेखक मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका अध्यक्ष हुन्) । ऐतिहासिक पृष्ठभूमि सदियौ देखि राज्यबाट उत्पिडित, थिचोमिचो तथा विभेदमा परेका भूमिपुत्र, मूलवासी मगर जनजातिका केहि सचेत मगरहरूद्वारा काठमाण्डौमा वि.सं. २०१२ बैशाख २६ गते

बेलायती सर्जकहरूले भव्य रूपमा मनाए मातृभाषा साहित्य उत्सव

लन्डन फागुन १० । बेलायतमा पछिल्लो चार वर्षयता साहित्यिक गतिविधिहरू बाक्लिएर गएका छन् । विविध विधामा संस्थागत क्रियाकलापहरू हुँदै आएतापनि आइतबार भने फरक ढङ्गमा सर्जकहरू एक ठाउँ आए । विभिन्न समुदायका मातृभाषी सर्जकहरूलाई बेलायतमा पहिलो

साहित्यिक तथा सांस्कृतिक कार्यक्रम गरी मनाइयो प्रज्ञा–प्रतिष्ठानमा प्रजातन्त्र दिवस

काठमाडौँ फागुन ८ । ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ का उपलक्ष्यमा फागुन ७ गते प्रज्ञा भवन, कमलादीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्तरूपमा ‘साहित्यिक तथा सांस्कृतिक कार्यक्रम’ आयोजना गरियो । नेपाल

प्रेमिल साँझमा डुबे स्रष्टा दम्पतीहरू

आसफोर्ड(यूके) फागुन ५ । करिब एक हप्ताअघि बेलायतको पूर्वी दक्षिणी भेगमा पर्ने केन्टमा भारी हिमपात भयो । कठ्याङ्ग्रिँदो चिसोलाई जनजीवन प्रभावित पारिरहेको समयमा भने एक हूल स्रष्टाहरू भने आफ्नो जोडीसँग प्रेमिल मुद्रामा देखा परे ।

विनेसाम केन्द्र र यूके शाखाको संयुक्त सिर्जना वाचन

लन्डन फागुन ५ । विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले यूके शाखासँग संयुक्त रूपमा साहित्यिक सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेको छ । सिर्जना वाचन तथा विमर्शको नवौँ श्रङ्खलाअन्तर्गत केन्द्रले साउथ यूकेसँग स्रष्टा भेटघाट र

कथा “डल्लु”

रुपा पुन – बेलायत कुकुरीकां !!! भालेको डांको संगै ८ वर्षे डल्लु को निद्रा छुट्छ आंखा मिच्दै सिरक माथि तान्दै हरफर्काउछ र फेरी एकछिनपछी भुसुक्कै निदाऊछ। डल्ली ! ए डल्ली कति सुतेको ऊठ! मुनीतला बाट

मलाई रामकुमारी जन्माउनु छ

तुलसी बस्नेत बि. एफ. बि. एस. गोर्खा रेडियो नेपाल मलाई छोरी जन्माउन मन छ अनि उसको नाम रामकुमारी राख्नु छ मर्जी सरकार कतै भृण सँग त डराउदैनौं होला नि उसको तोते बोली थुन्दैनौं होला नि

सिर्जना [गद्य कविता]

भौतिक दैविक वा आत्मिक शक्तिले सांसारिक इच्छा भित्र अनेकौं भाव तरङ्ग तरङ्गित हुन्छ्न शान्त तलाउमा बस्तु फ्याँक्दा निस्के झैं मानस पटलबाट निस्कने कल्पना हो श्रृजना नै कल्पना हो कल्पनामा अनेकौं खोज हुन्छ्न सृजना नैं चाहना

आदिवासी साहित्यकारहरूको राष्ट्रिय भेला फागुन अन्तिममा हुने

लन्डन माघ २१ । सिमान्तकृत समुदायका सर्जकहरूको कार्यनीति एवम् रणनीति तय गर्न आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालले फागुनमा राष्ट्रिय भेला गर्ने भएको छ । आदिवासी जनजातिका मुद्दाहरूलाई थप उचाइमा पुर्‍याउनका लागि भन्दै महासङ्घले भेला आयोजना

‘सिर्जनाका फूलहरू’ का लागि विनेसाम आबद्ध स्रष्टाहरुको भर्चुअल प्रस्तुति

लन्डन माघ २१ । विश्व नेपाली साहित्य महासंघ पश्चिमा शाखा (विनेसाम) बेलायतमा आबद्ध स्रष्टाहरुले भर्चुअल रुपमा रचना वाचन गरेका छन् । बीएसबीए रेडियोबाट प्रसारण हुने कार्यक्रम ‘सिर्जनाका फूलहरू’ का लागि विनेसामका ९ पदाधिकारी तथा सदस्यले

हाइकु कविता

मोहन आचार्य जलद – भान्सा बाग्लुङ देवचुली नवलपुर – बेलायत १ इन्द्रेणी भित्र जीवन भेटिन्छ कि रंग खोज्नु हैं २ आदर्श मित्र विश्वास देखिन्छ कि मन खोज्नु है ३ जीवन कथा जवानी रोकिन्छ कि युग

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा राजेन्द्र र विमलालाई सम्मान र पुरस्कार प्रदान

काठमाडौं माघ १८ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नगद ५० हजार र सम्मान–पत्रसहित सन् २०२० सालको ‘प्रतिभा सम्मान २०२०’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डा राजेन्द्र विमल (जनकपुर) र नगद एक लाख राशिको ‘प्रतिभा पुरस्कार–२०२०’

error: Content is protected !!