साहित्य

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं २४ जनवरी २०२६ । डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक सार्वजनिक गरिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपाल र जर्नलिजम एकेडेमीले शुक्रबार आयोजना गरेको कार्यक्रममा डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना

अनेसास बेलायत च्याप्टरको स्रष्टा स्मृति दिवस कार्यक्रम सम्पन्न

राज श्रेष्ठ लन्डन १८ जनवरी २०२६ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूके च्याप्टरले अनेसासको ३५औँ स्थापना दिवस, स्रष्टा स्मृति दिवस तथा नयाँ वर्ष विशेष समारोह शनिबार, १७ जनवरीका दिन भव्य रूपमा सम्पन्न गरेको छ। विगत

गोरे र दिलमतीको माया प्रेम

चिम्खोले काईला – बेलायत माघे सकरातीको रमझमले चिमखोला गाउँ निकै लोभलाग्दो देखिएको छ। रातो माटो र सेतो कमेरोले लिपिएका घरहरू घाममा टल्किएका छन्। चिमखोला गाउँमा माघे सकराती मान्न आउने लाहुरेहरूको चहलपहल छ, तर गोरे (जो

जब मायाले मायालाई नै नचिनेपछि [कविता]

चित्र राना, स्याङ्जा (हाल बेलायत) कुनै बिसौनीमा साथी छुटेर के भयो र, असल साथी त सधैं यादमा रहिरहन्छ। कुनै बिसौनीमा आफन्त छुटेर के भयो र, असल आफन्त त सॅगै छ जसले रूँदा आँसु मात्र पुछि

गौरी तमूको ‘सैँप्रोल’ कृति गुरुङको शास्त्रको मूल जरो हो’

एकेन्द्र गुरुङ तमु धीं यूकेको ल्होछार कार्यक्रममा नेपालबाट आउने कलाकार केशबहादुर गुरुङमार्फत गौरी तमू मेरो बिहिनी, गुरुङ साहित्यिक मञ्च नेपालको संस्थापक अध्यक्षले पठाउनुभएको तीनवटा पुस्तक प्राप्त भएको थियो । म पुस्तकप्रेमी नयाँ साहित्यिक पुस्तक पढ्न

यूके निवासी साहित्यकार मायादेवी गुरुङलाई ‘साहित्य सम्मान-२०८२’

लन्डन १ जनवरी २०२६ । यूके निवासी साहित्यकार मायादेवी गुरुङलाई ‘साहित्य सम्मान-२०८२’ प्रदान गरिएको छ । तमु धिं नेपालले ‘त’ (घोडा) वर्गको अवसरमा पोखरामा आयोजित ल्होछार महोत्सवको अन्तिम दिन बुधबार ३१ डिसेम्बर २०२५ मा गुरुङलाई

वातारणविद् तथा साहित्यकार हितानसँग पर्या साहित्यबारे संवाद कार्यक्रम

बुटवल ३१ डिसेम्बर २०२५ । वातारणविद् तथा साहित्यकार विजय हितानसँग पर्या साहित्यका विषयमा सोमबार बुटवलमा संवाद कार्यक्रम गरिएको छ । पाठक मञ्च बुटवलको आयोजनामा साहित्यकार हितानसँग पर्या साहित्यसँग जोडिएर वातावरण संरक्षणका विषयमा छलफल गरिएको हो

संस्कृति पुस्तान्तरणको निर्मम शृङ्खला : केदार सङ्केतको ‘अन्तिम साँझ’ लोकार्पित ।

१३ पौष, ललितपुर । गमलाको बिरुवामा पानी चढाउँदै पछिल्लो समय चलेको क्लाइ–फाइ विश्वव्यापी साहित्यिक प्रवृत्ति अर्थात् मुक्दुमि (प्रकृति) पथको साङ्केतिक समर्थनसहित वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ लगायतका श्रष्ट्राहरुले सङ्युक्तरुपमा कवि तथा यात्रा स्पर्श अभियन्ता केदार

लिम्बू साहित्यकार निशेष आङदेम्बेको ‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक

काठमाडौं २० डिसेम्बर २०२५ । याक्थुङ (लिम्बू) भाषाका साहित्यकार निशेष आङदेम्बेको निबन्धमाथिको सैद्धान्तिक अध्ययन तथा सम्पादन कृति ‘सुम्जो इङ्जुम नु सुम्जोहा’ (निबन्ध सिद्घान्त र निबन्धहरू) कृति सार्वजनिक भएको छ । यो कृति सिरिजङ्गा लिपिमा प्रकाशित

‘विदेशबाट भोट हाल्न अति इच्छुक छन् नेपाली’

लन्डन १९ डिसेम्बर २०२५ । वैदेशिक रोजगारमा रहनु भएका नेपाली श्रमिकहरूका साहित्य/सिर्जना संकलित पुस्तक ‘पुरानो पन्ना’को विमोचन तथा विदेशबाट मतदान (Out-of-Country Voting, OCV) सम्बन्धी अधिकारबारे तयार पारिएको सर्वेक्षण अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रम पुस ३ गते

नेपाल मगर लेखक संघको १६ औं साधारणसभा तथा महाधिवेशन शनिबार हुँदै

लन्डन १३ डिसेम्बर २०२५ । नेपाल मगर लेखक संघको १६ औं साधारणसभा तथा महाधिवेशन शनिबार (२७ म‌ंसिर) मा हुँदैछ । नेपाल मगर संघ केन्द्रीय समितिको भवन कलंकीमा साधारणसभा तथा महाधिवेशन हुन लागेको हो । कार्यक्रममा

स्रष्टाद्वय किराती र चौधरी नेपाली प्रतिभा प्रतिष्ठान बेलायतबाट पुरस्कृत

काठमाडौँ ९ डिसेम्बर २०२५ । नेपाली भाषा, साहित्य र सिर्जनशीलतालाई प्रवासबाटै समृद्ध बनाउन सक्रिय नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह–२०२५’ सोमबार काठमाडौँको बागबजारमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ

error: Content is protected !!