साहित्य

बेलायत निवासी कवि शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ नेपालमा विमोचन हुँदै

लन्डन । बेलायत निवासी कवि शान्ति लिम्बुको नयाँ कृति ‘थेम्सको लहरमा तमोरको स्पर्श’ नेपालमा विमोचन हुँदैछ । ओयाम सरोकार समाज काठमाडौंको आयोजनामा ललितपुरको तिखेदेवल-१४ मा रहेको दरबार रेस्ट्रो होटल एन्ड पार्टी भेन्यूमा वैशाख २६ गते

स्रष्टाहरूलाई नमन [कविता]

आज हामी हाम्रा स्रष्टाहरूको सम्झनामा हृदयका पत्र-पत्रभित्र प्रेमले आदर, सम्मान भरिरहेका छौँ अक्षर र शब्दका ती पवित्र देवालयहरूलाई फेरि मनदेखि नमन गर्दै परिक्रमा गरिरहेका छौँ जहाँ, भूपि शेरचनका यक्ष प्रश्नहरूले व्यवस्था नै झस्काईरहन्छ मान्छेहरूको अनुहारमा

बाबाको आवाज सुन्न नसक्ने गरी टाढा… [कविता]

भत्किरहेको पहाडको सङ्घारमा टक्क उभिएर, मेरो पापा!! भित्र भित्रै मन पहिरोझैँ खस्दै होला, तर बाहिर कठोर खम्बा बनेर आफैँलाई सम्हालिरहनु भएको छ त्यो मनको बाँधलाई त्यहीँ थुनेर, आँसुको भेललाई आँखामै रोक्दै आमाको निश्चल शरीर अगाडि,

नेपाली पर्या कविता प्रतियोगितामा धादिङका राजेन्द्र भट्ट प्रथम

हङकङ । नेपाली पर्या कविता प्रतियोगितामा धादिङका राजेन्द्र भट्ट प्रथम भएका छन् । गैर–आवासीय नेपाली संघ हङकङको आयोजनामा गत २२ अप्रिल भएको प्रतियोगितामा भट्ट प्रथम भएका हुन् । मानवले प्रकृतिबाट सबै पाएको छ, तर आज

सरकार सुदन गुरुङलाई पुनः गृहमन्त्रीको स्थान दिनु [कविता]

समाचार सुन्दासुन्दै कान दुखिसक्यो, समाचार भिडियो हेर्दै हेर्दै आँखा दुखिसक्यो। तर मैले केही लेख्न सकिनँ,केही बोल्न सकिनँ नेपाल आमा, म कायर हुँ । भ्रष्टाचारको एक–एक फाइल खोल्छु भन्दै गर्दा, समय छोटिँदै गयो, गृहमन्त्रीका दिन गन्दै

बेलायतका नरेश काङ्माङ राईसहित १२ जना प्रज्ञा पुरस्कार–२०८२ बाट पुरस्कृत हुँदै

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको प्रज्ञा पुरस्कारअन्तर्गत ‘प्रज्ञा पुरस्कार–२०८२’ बाट पुरस्कृत हुनेहरूको नाम सार्वजनिक गरिएको छ । भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्र गरी विभिन्न विधाबाट पुरस्कृतहरुको सूची आज प्रतिष्ठानले सार्वजनिक

परिवर्तन [कविता]

सदियौंदेखि अहिलेसम्म इतिहासका पानाहरूमा आँशुका धेरै दागहरू छन् चिथोरिएका घाउहरू छन् नारीका दब्बिएका स्वरहरू, धेरै कथा, व्यथाहरू छन् गलाभित्रै थुनिएर निसासिएका चित्कार र सुस्केराहरू छन् तर… आज समय फेरिएको छ यद्यपि प्रश्न उही बाँकी छ

विश्व नेपाली साहित्य महासङ्घ मिडल्याण्ड बेलायतद्वारा सटोन पार्कमा काव्यिक श्रृङ्खला एवं ड्राइ पिकनिक कार्यक्रम सम्पन्न

लन्डन । विश्व नेपाली साहित्य महासङ्घ मिडल्याण्ड बेलायतले सटोन पार्कमा काव्यिक श्रृङ्खला एवं ड्राइ पिकनिक कार्यक्रम सम्पन्न गरेको छ । आइतबार १९ अप्रिल २०२६ मा बेलायतको बर्मिङ्घमस्थित सटोन पार्कमा नियमित काव्यिक श्रृङ्खला एवं पारिवारिक भेटघाटसहितको

बेलायतमा नेपाली नयाँ वर्ष कार्यक्रम भव्यरुपमा सम्पन्न

लन्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके र सुन्दर सुदूरपश्चिम नेपाली समाज यूकेले संयुक्त कार्यक्रम आयोजना गरी नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाएका छन् । शनिबार १८ अप्रिलमा साउथह्यारोस्थित

‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई प्रदान गर्ने निर्णय

काठमाडौं । वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०८२ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषिबहादुर राई र कमल किरातीलाई संयुक्त रूपमा प्रदान गरिने निर्णय गरेको छ । यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) त्रैमासिक पत्रिकामा वर्षभरि

यात्रा स्काफेल पाइकको

चिम्खोले काईला – बेलायत म र श्रीमती जमुना पैदल यात्रा गर्न निकै रुचाउँछौँ। हामी बेलायतका सबैभन्दा अग्ला चुचुराहरू आरोहण गर्ने अभियानमा छौँ। हामीले स्कटल्याण्डको बेन नेभिस र वेल्सको स्नोडोनलगायत ससाना टाकुराहरुको आरोहण गरिसकेका छौँ र

बेलायतवासी साहित्यकार शान्तिको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ एकल कविता वाचन

पाँचथर । बेलायतबाट नेपाल आइपुगेकी साहित्यकार शान्ति लिम्बूको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ एकल कविता वाचन पाँचथर सदरमुकाम फिदिममा सम्पन्न भएको छ । शनिबार २८ चैतमा साहित्यकार लिम्बूले आफ्ना आधा दर्जन कविता प्रस्तुत गरेकी थिइन् ।

error: Content is protected !!