
युरोपस्तरीय कविता प्रतियोगिता हुँदै, फेब्रुअरी ११ सम्म
लन्डन ४ फुब्रुअरी २०२६ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को ३५ औं स्थापना दिवसको अवसरमा हुने युरोपस्तरीय कविता प्रतियोगिताका लागि फेब्रुअरी ११ सम्म मौलिक कविता पठाउन सकिने भएको छ । आयोजक अनेसास जर्मनी, अनेसास फ्रान्स







