प्रमुख समाचार

नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो अठारौँ गणतन्त्र दिवस

काठमाडौं २९ मे २०२५ । नेपालभर बिहीबार २९ मे मा अठारौँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक

व्यक्ति हत्या आरोपित कांग्रेस पूर्वसांसद आफताबलाई सफाइ

वीरगञ्ज २८ मे २०२५ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले विस्फोटक पदार्थ बम प्रयोग गरेर व्यक्ति हत्या गरेको अभियोग लागेका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ दिएको छ । उच्च अदालत जनकपुर, अस्थायी

परराष्ट्रको निर्णयको स्वागत, अध्यक्ष गाहा मगरद्वारा नागरिकता र भ्रष्टाचारमा नेतृत्वको घोषणा

डा. कुल प्रसाद कंडेल – बेलायत। नेपालको परराष्ट्र मन्त्रालयले महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यसमितिलाई आधिकारिकता दिँदै विश्वभरका नेपाली दूतावासहरुलाई सर्कुलर पठाएको छ । सर्वोच्च अदालतको परमादेशअनुसार सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित भएको

नेपाल–बेलायत संसदीय मैत्री समूहको पहिलो बैठक : के के भए निर्णय ?

काठमाडौँ २६ मे २०२५ । नेपाल–बेलायत संसदीय मैत्री समूहको पहिलो बैठकमा दुई देशबीचको विविध आयामहरूबारे छलफल भएको छ । बैठकको संयोजन प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले गरेका थिए । संयोजक श्रेष्ठले नेपाल र बेलायतबीचको दीर्घकालीन सम्बन्धलाई

तमु धिं युकेद्वारा आयोजित गोर्खा कपमा २० सौं हजार दर्शकको उपस्थिति, गोर्खा कप २०२५ को उपाधि नेपाल ड्रिम टिमको पोल्टामा

आइतवार २५ मे २०२५ – बेलायत । तमु धिं युकेद्वारा आयोजित गोर्खा कपमा २० सौं हजार दर्शकको उपस्थिति रहेको छ भने गोर्खा कप २०२५ को उपाधि नेपाल ड्रिम टिमको पोल्टामा छ । अल्डरसटस्थित क्वीन्स एभिन्यू

तमु समाज युकेको ३१ मेमा १८औं वार्षिक साधारणसभा, विभिन्न प्रतिवेदन प्रस्तुत हुने

लन्डन २४ मे २०२५ । तमु समाज युकेको १८औं वार्षिक साधारणसभा यही ३१ मे मा हुने भएको छ । ह्यारो रोड बारहम पार्क वेम्बलीस्थित तमु समाज युकेको सामुदायिक भवनमा शनिबार ३१ मे २०२५ का दिन

नेपाली ओपन कन्सर्ट २०२५ को लागि पत्रकार सम्मेलन

  मगर संघ युकेले हरेक वर्ष आयोजना गर्ने नेपाली ओपन कन्सर्ट २०२५ को लागि बुधवार २१ मे को दिन जुमको माध्यमबाट पत्रकार सम्मेलन गरेको छ। पत्रकार सम्मेलनमा चर्चित गायिका अन्जु पन्त, लोकप्रिय गायक खेम सेन्चुरी

नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ २० मे २०२५ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद

नेपाली ओपन कन्सर्ट २०२५ मा अन्जु पन्त, खेम सेन्चुरी र विजय ठाडा मगरले प्रस्तुति दिने पक्का

  मगर संघ युकेले आयोजना गरेको नेपाली ओपन कन्सर्ट २०२५ मा चर्चित गायिका अन्जु पन्त, लोकप्रिय गायक खेम सेन्चुरी र भ्वाइस अफ नेपाल सिजन ३ का विजय ठाडा मगरले प्रस्तुति दिने पक्का भएको छ। उक्त

पहिचान पुरस्कारका लागि कृति आह्वान [विज्ञप्तिसहित]

लन्डन २० मे २०२५ । पहिचान पुरस्कार कोषले ‘पहिचान पुरस्कार’का लागि कृति दर्ता आह्वान गरेको छ । कोषका अध्यक्ष नरेश काङमाङ राईले सोमबार सूचना जारी गर्दै दर्ता आह्वान गरेका हुन् । ‘२०८१ वैशाखदेखि चैतसम्म प्रकाशित

नेपाली ओपन कन्सर्ट २०२५ मा अन्जु पन्त र खेम सेन्चुरी आउने पक्का

  नेपाली ओपन कन्सर्ट २०२५ मा अन्जु पन्त र खेम सेन्चुरी आउने पक्का भएको छ। खेम सेन्चुरीले भिसा लागेको पासपोर्ट कलेक गरिसकेका छन् भने अन्जु पन्तले सोमवार १९ मे को दिन पासपोर्ट कलेक गर्ने नेपाली

error: Content is protected !!