प्रमुख समाचार

छैटौं भलिबल प्रतियोगिताको कप ग्रीनवीच भलिवल परिवारको पोल्टामा

  कर्मा पहाडी शेर्पा लन्डन ७ जून २०२३ । अल्डरसट भलिबल क्लबको आयोजनामा यही जून ३ तारिख शनिबार वेल्सलेमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ आयोजक अल्डरसट भलिबल क्लबलाई पछि पार्दै ग्रीनवीच भलिबल परिवार विजेता बनेको हो । आयोजक

प्रधानमन्त्रीले भारतमा सीमाबारे हचुवामा बोलेको यूकेका प्राध्यापक सुवेदीको टिप्पणी

लण्डन ७ जुन २०२३ । प्रधानमन्त्री पुष्प कमल दाहालले हालै भारत भ्रमणका क्रममा नेपालको सीमा विवाद जस्तो संवेदनशील विषयमा हचुवाको भरमा बेलायतस्थित लिड्स विश्वविधालयमा अन्तरराष्ट्रिय कानुनका प्राध्यापक डा.सूर्यप्रसाद सुवेदीले बोलेको बताएका छन् । नेपाल भारत

मेरो भारत भ्रमणबारे सकिनसकि विरोध गर्नु उचित होइन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ७ जुन २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको बताएका छन् । हुन बाँकि सहमतीलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी आफ्नो भारत भ्रमणको सकिनसकि

तमुधिं यूकेका उपाध्यक्ष एवं बगरभाइ खलक यूकेका उपाध्यक्ष कमल गुरुङ एन्फा कास्की ब्रान्ड एम्बास्डर

लन्डन ,आइतबार जून ४ तारिख अल्डरसटस्थित एम्पायर हलमा पोखरा ११ का खेलाडी, प्रशिक्षक र टिम लिडरलाई बिदाइ  कार्यक्रमबीच बगरभाइ खलक यूकेका उपाध्यक्ष एवं तमुधिं यूकेका उपाध्यक्ष कमल गुरुङ बेलायतका लागि कास्की जिल्ला फुटबल संघ (एन्फा) को ब्रान्ड

एएफसीको पहिलो खेलमा नेपाल म्यानमारसंग पराजित

काठमाडौं ६ जुन २०२३ । एएफसी यू–२० महिला एसियन कप छ्नोट दोस्रो चरणमा नेपालले खराब सुरुआत गरेको छ । मंगलबार नेपालले घरेलु टिम म्यानमारसँग ५–० को फराकिलो हार व्यहोर्‍यो । म्यानमारको यानगोनस्थित थुवुन्ना रंगशालामा सम्पन्न

रेशम चौधरी र राष्ट्रपति कार्यालय विरुद्धको मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौं ६ जुन २०२३ । रेशम चौधरीलाई आम माफी दिने निर्णयविरुद्ध दायर भएको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । टिकापुर घटनामा दोषी ठहर भै जन्मकैद भुक्तान गरिरहेका चौधरीलाई आममाफी दिएको विरुद्ध

एनआरएनए यूकेले ९,१४२.३६ पाउन्ड (करिब १५ लाख रुपैयां) २१ वर्षीया सदीक्षा तामाङको लागि चन्दा  संकलन !!!

एनआरएनए यूकेले ९,१४२.३६ पाउन्ड (करिब १५ लाख रुपैयां) २१ वर्षीया सदीक्षा तामाङको लागि चन्दा  संकलन !!! लन्डन । पढ्न यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया सदीक्षा तामाङको अन्त्येष्टी र परिवारका लागि

पाकिस्तान र अफगानिस्तानमा खाद्य संकटको चेतावनी

एजेन्सी ५ जुन २०२३ । संयुक्त राष्ट्रसंघले दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको संकट बढ्ने जनाएको छ । राष्ट्रसंघले आर्थिक एंव राजनीतिक संकट गहिरिँदै जाँदा दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको

बगर भाइखलक यूकेको गोर्खाकपमा भाग लिने पोखराका खेलाडीको बिदाइ

काठमाडौं ५ जुन २०२३ । बगर भाइखलक यूकेले २१ औं गोर्खाकपमा भाग लिन आएका पोखरा-११ का खेलाडीको बिदाइ गरेको छ । आइतबार जून ४ तारिख अल्डरसटस्थित एम्पायर हलमा एक कार्यक्रमबीच पोखरा ११ का खेलाडी, प्रशिक्षक

प्रधानमन्त्री प्रचण्डको आश्वासन- ‘एनआरएनका सुझाव नागरिकतासम्बन्धी कार्यविधिमा समेटिन्छन्’

काठमाडौं ५ जून २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण भएसँगै नागरिकतासम्बन्धी कार्यविधि तथा नियमावली बनाउने काम समेत सुरु भएको जानकारी गराएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का उपाध्यक्ष आरके शर्माको नेतृत्वको प्रतिनिधिमण्डलले

वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौं ५ जून २०२३ । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने मूल नाराका साथ आज विश्व वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष

error: Content is protected !!