प्रमुख समाचार

सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडित किशोरीको जन्मदर्ताको फाइल मगाउन आदेश

काठमाडौं २१ मे २०२३ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा आइतबार अन्तिम सुनुवाइ भएर पनि फैसला रोकिएको छ । यसअघि पनि पटक पटक पेशी तोकिएर सुनुवाइ हुन नसकेको यो मुद्दा आइतबार न्यायाधीश फणिन्द्रप्रसाद

नेपालमा नक्कली शरणार्थी प्रकरण: पक्राउ परेका सवै जना थप तीन दिन हिरासतमै रहने

काठमाडौं २१  मे २०२३ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै आरोपीहरूलाई अनुसन्धानका लागि थप तीन दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौंले आज आइतवार नक्कली शरणार्थी प्रकरणका आरोपीहरूलाई थप तीन दिन

गोर्खा कप २०२३ को सम्पूर्ण कार्यहरु तयारी पुरा भएको घोषणा: तमुधी युके

    गोर्खा कप २०२३ को सम्पूर्ण कार्यहरु तयारी पुरा भएको घोषणा: तमुधी युके आइतवार २१ मे २०२३ – बेलायत। तमुधी युकेले गोर्खा कप २०२३ को लागि बेलायतको मिचेटस्थित आफ्नै तमुधी भवनमा पत्रकार सम्मेलन सम्पन्न

विश्वका एक अर्ब मानिस हैजाको जोखिममा

एजेन्सी २० मे २०२३ । संयुक्त राष्ट्रसंघले विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको जनाएको छ । यस वर्ष अहिलेसम्म २४ देशमा हैजाको प्रकोप देखिएको छ भने गत वर्षको मे महिनामा १५ देशमा

दिल्लीलाई हराउँदै चेन्नई आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश

एजेन्सी २० मे २०२३ । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । घरेलु मैदानमा आज दिल्ली क्यापिटल्सलाई ७७ रनले हराउँदै चेन्नई प्ले अफमा पुगेको हो । चेन्नईले दिएको

बुद्ध एयरको जहाजमा मुसा देखिएपछि…

काठमाडौं २० मे २०२३ । जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ । उक्त जहाज काठमाडौँ उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर अहिले इन्जिनियरहरुले प्राविधिक मर्मत

नेपालब्रिटेन डट कमले १६ औं वार्षिकोत्सव मनाउदै

    नेपालब्रिटेन डट कमले १६ औं वार्षिकोत्सव मनाउदै लण्डन । नेपालब्रिटेन डट कमको १६ औं वार्षिकोत्सव आइतवार २१ मे को दिन बेलायतको स्टेनस्थित स्टानवेल हालमा आयोजना हुने भएको छ। उक्त बार्षिकोत्सबमा बेलायतमा रहेर नेपाल

नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई आवधिक चुनावमा मतदान गर्न पाउने व्यवस्था गर्ने

काठमाडौं १९ मे २०२३ । नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक चुनावमा मतदान गर्न पाउने व्यवस्था गर्ने भएको छ । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो

नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं १९ मे २०२३ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्मा नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गरेका छन् । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले उक्त

नेपालका पर्यटनमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता : सिधा उडान गर्न पहल गर्नेबारे छलफल

काठमाडौं १९मे २०२३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा नेपालको आकाशलाई हवाई सुरक्षा सूचीबाट हटाई सिधा उडान

बेलायत भ्रमणका क्रममा नेपालकी गायिका सुनिता दुलालले बनाइन् तीज गीतको म्यूजिक भिडियो

लण्डन १८ मे २०२३ । नेपालकी चर्चित गायिका सुनिता दुलालले बेलायत भ्रमणका क्रममा कोलचेष्टर पुगेर तीज गीतको म्यूजिक भिडियो बनाएकी छन् । कमला खत्रीको गीतमा दुलालले तीज गीत गाएकी हुन् । कोलचेष्टरको क्यासल पार्क गार्डेन्स्मा

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

काठमाडौं १८ मे २०२३ । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसरको टोलीले रिजाललाई काठमाण्डौमा रहेको उनकै निवासबाट आज बिहीवार पक्राउ गरेको हो

error: Content is protected !!