विगतमा भएका सबै विभत्स हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्छ: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं १८ मे २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा भएका भयानक र विभत्स हत्याकाण्डहरूको नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बिहीबार प्रश्नोत्तर कार्यक्रममा सांसद प्रभु साहले गौर हत्याकाण्डको छानबिनबारे सोधेको प्रश्नको

