प्रमुख समाचार

फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं १४ मे २०२३ । नक्कली भुटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट आज साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी

इजरायली सेनाद्वारा गाजा क्षेत्रका हजारौं बासिन्दाको उद्धार

एजेन्सी १४ मे २०२३ । स्ट्रिपमा तीन शीर्ष प्यालेस्टिनी इस्लामिक जिहाद आतङ्कवादीहरूको मङ्गलबारको लक्षित हत्यापछि गाजा नजिकै बसोबास गर्ने हजारौं इजरायलीहरूलाई स्तानानन्तरण गरिएको छ । यसैबीच रक्षामन्त्री योभ ग्यालान्टले गाजामा आतङ्कवादी गुटहरूबाट जवाफी रकेट फायरको

नेपालका पूर्वगृहमन्त्री खाणलाई ४ दिन हिरासतमा राखिने

काठमाडौं १४ मे २०२३ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ४ दिनको म्याद थप गरिएको छ। प्रकरणमा मुछिएका खाण गत वैशाख २७ गते पक्राउ परेका थिए। अदालतले उनीसहित

पञ्चासे हर्पनडाँडा समाज युकेको जून १० मा हुने वार्षिक भेटघाट तयारीबारे छलफल

लण्डन १४ मे २०२३ । पञ्चासे हर्पनडाँडा समाज युकेले आगामी जून १० तारिखमा हुने वार्षिक भेटघाट कार्यक्रमको तयारीबारे छलफल गरेको छ । अल्डरस्थित द प्यालेस रेस्टुरेन्टमा अध्यक्ष देउकाजी गुरुङको अध्यक्षतामा शनिबार आयोजित बैठकमा वार्षिक भेटघाटलाई

आईपिएल क्रिकेटमा लखनउद्वारा हैदराबाद ७ विकेटले पराजित

एजेन्सी १३ मे २०२३ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ । हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य लखनउले ४ बल बाँकी छँदै ३ विकेट गुमाएर

नइ प्रकाशनद्वारा २०१ स्रष्टा ‘नइ कीर्ति रत्न’ अलंकारबाट विभूषित

काठमाडौं १३ मे २०२३ । नइ प्रकाशनले २०१ स्रष्टालाई ‘नइ कीर्ति रत्न’ अलंकारले विभूषित गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई, प्रा. मुकुन्दशरण उपाध्याय, समालोचक प्रा.डा.वासुदेव त्रिपाठी,

वैदेशिक रोजगारीमा जान नौ महिनामा छ लाख नेपालीले लिए श्रम स्वीकृति

काठमाडौं १३ मे २०२३ । वैदेशिक रोजगारीमा जान चालु आर्थिक वर्षको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गएको साउन यता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार

‘नेपाली चलचित्र नीरफूल’को टेलर सार्वजनिक

काठमाडौं १२ मे २०२३ ।   आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । विसं २०७२ को महाभूकम्प र त्यसका कारण परिवारका सदस्य गुमाइएको कथावस्तु समेटिएको

नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं १२ मे २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उनले

सुन चोरी हुनबाट रोक्न यस्ता उपायहरु अपनाउनुहोस्

लण्डन ११ मे २०२३ । लण्डन स्थित ह्याम्पशायर प्रहरीले पछिल्लो समय बेलायतमा बसोवास गर्ने नेपालीहरुको सुनका गहना चोरी भइरहेकोले चनाखो हुन आग्रह गरेको छ । चोरी भएको सुनलाई पगालेर अथवा त्यत्तिकै पनि बिक्रि गरिने र

बीसीसी युकेले रब्जम रिन्पोछेको बिशेष उपस्थितिमा बुद्ध जयन्ती मनायो

लण्डन ११ मे २०२३ । बुद्धिष्ट कम्युनिटी सेन्टर बिसीसी युकेले विविध कार्यक्रमका २५६७ औं बुद्ध जयन्ती मनाएको छ । गत मे ५ शुक्रबारका दिन अल्डरसटस्थित एम्पायर हलमा मनाइएको हो । कार्यक्रममा सहभागी भक्तजनहरुले काठमाण्डौं बौद्धस्थित

राज्यमन्त्री सिर्पालीको अग्रसरतामा जटिल रोगका विरामीहरुलाई आर्थिक सहयोग

गोपी ज्ञवाली काठमाडौं २८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पालीको अग्रसरतामा दुई जटिल रोगबाट ग्रसित भएका दुई विरामीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर १

error: Content is protected !!