प्रमुख समाचार

सिन्धुलीको फिकलमा बस दुर्घटना : ६ को मृत्यु, २९ जना घाइते

काठमाडौं १२ मार्च २०२३ । मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आइतबार बिहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतक ३ पुरुष र ३ महिला छन् । पहिचान खुलेको छैन । ओखलढुङ्गाबाट काठमाडौँ

उपराष्ट्रपति चुनावमा गठबन्धनले जालझेल गर्न खोजेको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं ११ मार्च २०२३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति चुनावमा दश दलीय गठबन्धनले जालझेल गर्न खोजेको आरोप लगाएका छन् । शनिवार ललितपुरमा आयोजित अखिल नेपाल महिला संघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको

नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुग्यो

काठमाडौं ११ मार्च २०२३ । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रू ११ खर्ब

रसमरबोरो काउन्सिलको च्यारिटी सम्पन्न

  रसमरबोरो काउन्सिलको च्यारिटी सम्पन्न चिम्खोले काइला १० मार्च २०२३, बेलायत। बेलायतको हाम्सायर काउन्टीस्थित रसमरबोरो काउन्सिलको मेयर च्यारिटी अल्डर्सट शहरको प्रिन्सेस हलमा सम्पन्न भएको छ। रसमरबोरो काउन्सिलका मेयरहरुले हरेक बर्ष “मेयर च्यारिटी” संचालन गर्ने गर्दछन।

सी जिन पिङ तेस्रो पटक चीनको राष्ट्रपति निर्वाचित

एजेन्सी १० मार्च २०२३ । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । चीनको संसद, नेशनल पिपुल्स कंग्रेस एनपीसीका झण्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा मतदान गरेका थिए । आज विहान भएको

बेलायत, अष्ट्रेलिया र अमेरिकाबीच पनडुब्बी सम्झौता हुँदै

लण्डन ९ मार्च २०२३ । प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतका शीर्ष नेताबीच आगामी साता यहाँ भेटवार्ता हुने भएको छ । सुरक्षा र विदेश नीतिबारे छलफल गर्ने उद्देश्यले हुन लागेको

उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ९ मार्च २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुने बताएका छन् ।​ बिहीवार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थानीय तह, प्रदेश र संघसँगै राष्ट्रपतिको

प्रधानमन्त्री ‘प्रचण्ड’ विरुद्ध मुद्दा दर्ता गरिएकोमा जनप्रगतिशील मञ्च बेलायतको भर्त्सना

लण्डन ९ मार्च २०२३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध द्वन्द्वकालिन घटनाको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा दायर गरिएकोमा जनप्रगतिशील मञ्च बेलायतले भर्त्सना गरेको छ । मञ्चले बुधबार एक विज्ञप्ति

नेपालको राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं ९ मार्च २०२३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका

यू-२० महिला एसियन कप छनोटमा नेपालद्वारा प्यालेस्टाइन ६-० ले पराजित

काठमाडौं ८ मार्च २०२३ । एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटमा नेपालले प्यालेस्टाइनलाई हराएको छ । फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोली प्यालेस्टाइनलाई छ–शून्य गोल अन्तरले हरायो । नेपालको जितमा

नेपालमा राष्ट्रपति निर्वाचन: सम्पुर्ण तयारी पुरा

काठमाडौं ८ मार्च २०२३ । नेपालको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी

अमेरिकामा चार हप्तामा एक लाख बढी बालबालिकालाई कोभिड सङ्क्रमण

एजेन्सी ८ मार्च २०२३ । अमेरिकामा गएको चार हप्ता यतामात्र एक लाखभन्दा पनि बढी बालबालिकालाई कोभिड १९ को सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार यहाँ पछिल्लो चार हप्तायता मात्र एक लाख

error: Content is protected !!