शान्ति नेपाली समाज बेलायतको अध्यक्षमा प्रवीण खराल निर्वाचित
लन्डन १ नोभेम्बर २०२२ । शान्ति नेपाली समाज बेलायतको अध्यक्षमा प्रवीण खराल निर्वाचित भएका छन् । वेष्ट ब्रोमिचमा सोमबार भएको समाजको पाँचौं अधिवेशनले खरालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । आगामी दुई वर्षको