आईसीसी टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाद्वारा अफगानिस्तान पराजित
एजेन्सी नोभेम्बर ४ । आईसीसी टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाले अफगानिस्तानलाई हराएको छ । एडिलेडमा शुक्रवार भएको खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई चार रनले हराएको हो । अस्ट्रेलियाले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित
