यी हुन् नेपालको मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं १८ जनवरी २०२३ । बुधबार अपराह्न बसेको बिस्तारित मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । त्यसैगरी, बैठकले सरकारको
