प्रमुख समाचार

च्याम्पियन्स लिगको ड्र सार्वजनिक

एजेन्सी नोभम्बर ७ । यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को खेल तालिका सार्वजनिक भएको छ । आज सोमवार सावर्जनिक भएको तालिकाअनुसार आरबी लाइपजिगले म्यानचेस्टर सिटीसँग खेल्नेछ । यस्तै क्लब बुर्जले बेन्फिकासँग, लिभरपुलले रियल मड्रिडसँग र

निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने ओलीको दाबी

काठमाडौं नोभेम्बर ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् । आज पोखरामा आयोजित कार्यक्रममा उनले आगामी निर्वाचनमा

प्रवासी नेपाली मञ्चको अध्यक्षमा थापा

काठमाडौं  ६ नोभेम्बर २०२२ । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा सञ्जय थापा सर्वसम्मत निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष रमेश पाण्डे, सचिमा हेम शेर्पा, उपसचिवमा चानक पोखरेल र कर्ण शाही सर्वसम्मत निर्वाचित

बङ्लादेशलाई हराउँदै पाकिस्तान टी-२० विश्व कप क्रिकेटको सेमिफाइनलमा

एजेन्सी नोभेम्बर ६ । टी-२० विश्व कप क्रिकेटमा बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा पुगेको छ । एडिलेडमा भएको खेलमा पाकिस्तानले बङ्लादेशलाई पाँच विकेटले हराएको हो । बङ्लादेशले दिएको १ सय २८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर

पत्रकार महासंघ यूकेको वार्षिक साधारणसभा जनवरी १५ मा हुने

लण्डन नोभेम्बर ६ । नेपाल पत्रकार महासंघ एफएनजे यूके शाखाको वार्षिक साधारणसभा आगामी जनवरी १५ तारिख आइतबार हुने भएको छ । शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यसमिति बैठकले सो दिन अल्डरसटमा साधारणसभा गर्ने

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको बार्षिक साधारण सभा सम्पन्न

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको बार्षिक साधारण सभा सम्पन्न ०५ नोभेम्बर २०२२ – बेलायत। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेको बार्षिक साधारण सभा बेलायतको अल्डर्सटस्थित एम्पायर हलमा सम्पन्न भएको छ। सो साधारण सभामा

बालेन्द्र शाहलाई निर्वाचन आयोगको स्पष्टीकरण

काठमाडौं नोभेम्बर ५ । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई स्पष्टीकरण सोधेको छ । हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसारबारे

श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा

एजेन्सी नोभेम्बर ५ । श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । सिड्नीमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्याण्ड समूह १ बाट अन्तिम चारमा पुगेको हो । श्रीलंकाले दिएको एक सय ४२ रनको लक्ष्य

आईसीसी टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाद्वारा अफगानिस्तान पराजित

एजेन्सी नोभेम्बर ४ । आईसीसी टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाले अफगानिस्तानलाई हराएको छ । एडिलेडमा शुक्रवार भएको खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई चार रनले हराएको हो । अस्ट्रेलियाले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित

पछिल्लो एक महिनामा ८८ हजारबढि पर्यटक नेपाल आए

काठमाडौं नोभेम्बर ४ । पछिल्लो एक महिनामा ८८ हजारभन्दा धेरै पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् । अक्टोबर महिनामा ८८ हजार पाँच सय ८२ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले

आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला : अध्यक्ष प्रचण्ड

गोरखा ४ नोभेम्बर २०२२ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिरमा हुने निर्वाचनले मुलुकमा अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला गर्ने बताएका छन् । गोरखा

प्रेस विज्ञप्ति: नेपाली राजदूतावास, लण्डन (G to G वार्ता सम्पन्न)

प्रेस विज्ञप्ति 3 नोभेम्बर 2022 – नेपाली राजदूतावास, लण्डन आज संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा रक्षा राज्य मन्त्री सम्माननीय डा. एन्ड्रिउ मरिसन Minister for Defence People, Veterans and Service Families. Rt Hon Andrew Murrison MD MP

error: Content is protected !!