प्रमुख समाचार

नागरिकता विधेयक संशोधन गरेरमात्र पारित गर्न अध्यक्ष गाहामगरको माग

प्रबक्ता – भरतमणि चोङबाङ लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगरले संसदमा टेबल भएको नागरिकता विधेयक संशोधन गरेरमात्र पारित गर्न माग गरेका छन् । यथास्थितिमा पारित गरिए त्यो बेलायतवासी नेपाली र हजारौं

पूर्वप्रधानमन्त्री प्रचण्डसँग एनआरएनए प्रतिनिधिमण्डलको भेटघाट

काठमाडौं १२ जुलाई २०२२ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले गैर आवासीय नेपालीको नागरिकतासम्बन्धी समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष दाहालको निवास खुमलटार पुगेका गैर

पत्रकार महासंघ बेलायतको वार्षिकोत्सवमा कसले के भने ?

लन्डन ११ जुलाई २०२२ । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली पत्रकारहरुलाई थप व्यावसायिक बन्न सुझाव दिएका छन् । उनले पत्रकारिता समाजको ऐनामात्र नभएर यसले समाज रुपान्तरणमा पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले पत्रकारिता मर्यादित

गैर आवासीय नेपाली संघ युकेले जारि गरेको प्रेस बिज्ञप्ति

गैर आवासीय नेपाली संघ युकेले जारि गरेको प्रेस बिज्ञप्ति प्रकाशित गरिदिन अनुरोध गरेका छन। जस्ताको त्यस्तै। आदरणीय सम्पादक ज्युहरु तथा पत्रकार ज्युहरु, गैर आवासीय नेपाली संघका महासचिव स्वयंले गैर आवासीय नेपाली संघका सुचना संयन्त्रहरु दुरुपयोग

सगरमाथा आरोही शम्भू तामाङको निधन

ललितपुर ७ जुलाई २०२२ । क्यान्सरले थलिएका आरोही शम्भू तामाङको निधन भएको छ । हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा उपचाररत ६७ वर्षीय तामाङको बिहीबार बिहान १०:१३ मा निधन भएको पारिवारिक श्रोतलाई उदृत गर्दै तामाङ रिमठीम पर्यटन संजालका

ब्रिटिस गोर्खा र परिवारको नागरिकता निरन्तरताबारे सर्वदलीय संसदीय फोरमको छलफल

काठमाडौं ५ जुलाई २०२२ । ब्रिटिस गोर्खा र उनीहरुका सन्ततिहरुको वंशजको नेपाली नागरिकता निरन्तरता संविधान संशोधनमार्फत सुनिश्चित गर्ने अभियानका रणनीतिबारे गम्भीर छलफल भएको छ । ब्रिटिस गोरखा नेपाली नागरिकता निरन्तरता अभियानका लागि गठित सर्वदलीय संसदीय

पर्यटन प्रबर्द्धन गर्नको लागि प्रेस बिज्ञप्ति: नेपाली राजदुतावास बेलायत

नेपाली राजदुतावास बेलायतले नेपालको पर्यटन प्रबर्द्धन गर्नको लागि एक प्रेस बिज्ञप्ति जारि गरेको छ। जस्ताको त्यस्तै। प्रेस विज्ञप्ति यस राजदूतावासले नेपालको पर्यटन प्रबर्द्धन गर्न ०५ जुलाई २०२२ मा “Potentials of Tourism for Boosting Nepal’s Economy”

अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौं ६ जुलाई २०२२ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । उनले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा गरेको घोषणा गरे । आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत

रामेछापमा बस दुर्घटना : ९ जनाको मृत्यु, २३ घाइते

रामेछाप ५ जुलाई २०२२ । रामेछापबाट काठमाडौँ आउँदै गरेको बा३ ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला

नेपालमा फेरि मन्त्रिपरिषद् पुनर्गठन, जसपाबाट तीन मन्त्री थपिए

काठमाडौं ४ जुलाई २०२२ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मौजुदा मन्त्रिपरिषद्मा पुनर्गठन

माओवादी केन्द्रीय समिति बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

काठमाडौं । पटक-पटक सर्दै आएको नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा सहभागीले पार्टीभित्रको साङ्गठनिक अराजकतालाई तत्काल सच्याएर जानुपर्नेमा जोड दिएका छन् । गत पुसमा पार्टीको आठौं महाधिवेशन सम्पन्न भयो । त्यसले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन

लोकवार्ता परिषद नेपालद्वारा लोकवार्ता बिमर्श सम्पन्न

०२ जुलाई २०२२ – बेलायत। लोकवार्ता परिषद नेपालद्वारा संचालित पाक्षिक प्रस्तुति तथा लोकवार्ता बिमर्श एघारौँ शृंखला जुममार्फत सम्पन्न भएको छ। लोकवार्ता विमर्शमा पुर्बोत्तर भारतमा बस्ने नेपाली भाषी समुदायमा प्रचलित लोक बिश्वाशहरुको बारेमा ब्यापक छलफल, चर्चा

error: Content is protected !!