आर्यनको फिल्म ‘सायरा’मा बलिउड निर्देशक विशाल देसाईको निर्देशन
काठमाडौं अगस्ट २० । अभिनेता आर्यन सिग्देल अनुबन्धित फिल्म ‘सायरा’लाई बलिउडका निर्देशक विशाल देसाईले निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र बलिउड निर्देशक विशालबीच शुक्रबारे सम्झौता भएको हो । सम्झौता मुम्बईमा भएको हो