प्रमुख समाचार

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं अगस्ट १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, कानूनमन्त्री गोविन्द कोइराला र महान्यायाधिवक्ता खम्बबहादुर खातीसँग छलफल गरेकी राष्ट्रपति भण्डारीले संघीय संसद्का दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि

निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ : एमाले अध्यक्ष ओली

काठमाडौं अगस्ट १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक शेर्पा सङ्घको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए । उनले

बलिउड फिल्म ‘लाल सिंह चड्ढा’ विरुद्ध उजुरी दर्ता

एजेन्सी अगस्ट १३ । अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ विरुद्ध उजुरी दर्ता भएको छ । दिल्लीका एक वकिलले फिल्मलाई लिएर आमिर खान, प्यारामाउन्ट पिक्चर्स एक अमेरिकी फिल्म निर्माता कम्पनी र फिल्मका निर्देशक अद्वैत

हार्दिक बधाई तथा शुभकामना: सूमी पुन

हार्दिक बधाई तथा शुभकामना हाम्रो नजिकको नातेदार तथा जवाई श्री डनर सिङ पुन र बहिनि श्रीमती कमला पुनकी सुपुत्री, भान्जी सूमी पुनले University of Portsmouth बाट Master of Pharmacy बिषयमा अध्ययन गरि First -Class Honours

फोनिजको स्थापना दिवसमा चार पत्रकार पुरस्कृत, खिम घलेलाई अभिनन्दन

काठमाडौं ११ अगस्ट २०२२ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चारजना पत्रकारलाई प्रदान गरेको छ । फोनिजको २३औँ स्थापना दिवसमा शुक्रबार आयोजित कार्यक्रममा छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ काठमाडौँकी

भूपू गोर्खाहरुका माग बारेमा बेलायत र नेपाल सरकारबीच अगस्ट २२ मा बैठक हुने

लण्डन अगस्ट १२ ।   भूतपूर्व गोर्खाहरुका माग सम्बन्धमा बेलायत र नेपाल सरकारबीच हुने वार्ताको ‘टर्म्स अफ रिफरेन्स’ टिओआर बैठकको मिति तोकिएको छ । वार्ताका लागि टिओआर तयार पार्न अगस्ट २२ मा बैठक तय भएको

युवालाई स्वदेशभित्रै उचित शिक्षा र रोजगारी सुनिश्चित गर्नुपर्छ: प्रधानमन्त्री देउवा

काठमाडौं अगस्ट १२ । प्रधानमन्त्री शेरबहादुर देउवाले युवालाई स्वदेशभित्रै उचित शिक्षा र रोजगारी सुनिश्चित गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले भविष्य खोज्न विदेश जाने र स्वदेश नफर्कने अवस्थाको अन्त्य गरी नेपालमा नै उचित शिक्षा र

नेपालमा आज एकैदिन एक हजार बढी कोरोना संक्रमित थपिए

काठमाडौं साउन २४ । नेपालमा आज एकैदिन एक हजार बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार म‌ंगलबार देशभर ६ हजार ३०० नमुना परीक्षण १०९० जनामा संक्रमण पुष्टि भएको हो ।

नाम र थरमा अपमानजनक शब्द प्रयोग भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं साउन २३ ।   नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर बनाएको नागरिकता प्रमाणपत्र सच्याउन गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गरेर अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा

सन्दीप युएई इन्टरनेसनल टी–२० लिगको मार्की खेलाडीको सूचीमा

काठमाडौं साउन २३ ।   नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछाने युएईको फ्रेन्चाइज क्रिकेट युएई इन्टरनेसनल टी–२० लिगको मार्की खेलाडीको सूचीमा परेका छन् । इमिरेट्स क्रिकेट बोर्डले पहिलो संस्करणका लागि

मिस नेपाल नर्थ अमेरिका २०२२ को उपाधि प्रत्युषा बोहरालाई

काठमाडौं साउन २३ । मिस नेपाल नर्थ अमेरिका २०२२ को उपाधि प्रत्युषा बोहराले जितेकी छन् । १४ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले बाजी मारेकी हुन् । आन्या थापा फस्ट रनरअप र दिव्या पन्त सेकेन्ड रनरअप घोषित

समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्वपूर्ण हुन्छ :अध्यक्ष दाहाल

काठमाडौं साउन २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणको लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताएका छन् । ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया

error: Content is protected !!