प्रमुख समाचार

आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपाल यूएईसँग ४८ रनले पराजित

काठमाडौं चैत ४ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल संयुक्त अरब इमिरेट्स यूएईसँग ४८ रनले पराजित भएको छ । यूएईले दिएको एक सय ६९ रन पछ्याएको नेपाल ३५ ओभर १

विकट गाउँमा डिप बोरिङबाट घरघरमा धारा

March 17  नेपाल | पर्वतको फलेवास नगरपालिका–३ पोखराचौरस्थित विष्टपानीमा डिप बोरिङ गरेर पानी निकालिएको छ । सो पानी यहाँका १७ घरमा वितरण गरिएको छ । विष्टपानी नाम भए पनि यो गाउँमा पानीको चरम अभाव थियो

मोना युकेले नेपाली नयाँ वर्षको अवसरमा शुभकामना साँझ मनाउने

  लिलामान शेरपुन्जा लण्डन चैत ३ । म्याग्दी जिल्लाबाट बेलायत आइ बसोवास गर्ने म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना युकेले नेपाली नयाँ वर्ष शुभकामना साँझ मनाउने भएको छ । संस्थाको स्थापना कालदेखी नै

विश्व सुन्दरीको ताज पोल्याण्डकी क्यारोलिना बेल्वास्काले जितिन्

एजेन्सी चैत ३ । यस वर्षको विश्व सुन्दरी मिस वर्ल्डको ताज पोल्याण्डकी क्यारोलिना बेल्वास्काले जितेकी छन् । अमेरिकाको पुएट्रोरिकोस्थित सानज्वाँ शहरमा सम्पन्न मिस वल्र्डको फाइनलमा अन्य प्रतिष्पर्धीहरुलाई उछिन्दै क्यारोलिना मिस वर्ल्ड बनेकी हुन् । प्रतियोगितामा

पीएनजीविरुद्ध नेपालको संघर्षपूर्ण जित

काठमाडौं चैत २ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी पीएनजीलाई दुई विकेटले हराएको छ । संयुक्त अरब इमिरेट्स यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पीएनजीले दिएको दुई सय पाँच रनको लक्ष्य

जप्रगतिशील मंच बेलायतले प्रकाश सपुतद्वारा सार्बजानिक म्युजिक भिडियो “पिर” सम्बन्धि गम्भीर ध्यानाकर्षण

जप्रगतिशील मंच बेलायतले प्रकाश सपुतद्वारा सार्बजानिक म्युजिक भिडियो “पिर” सम्बन्धि गम्भीर ध्यानाकर्षण जस्ताको तस्तै |

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं चैत १ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको चालु अधिवेशन अन्त्य गरेकी छन् । संघीय संसदको सचिवालयले सूचना टाँस गरेर राष्ट्रपतिको कार्यालयबाट संसद्को चालु अधिवेशन अन्त्य भएको सूचना प्राप्त भएको जनाएको छ । मंगलबार

इष्ट्ली गोर्खा नेपलिज एसोसिएसनको अध्यक्षमा कमल पुर्जा

लण्डन फागुन ३० ।   इष्ट्ली गोर्खा नेपलिज एसोसिएसनमा नयां नेतृत्व चयन भएको छ । अध्यक्ष तीर्थ पुनले घरायसी कारण देखाउंदै राजिनामा दिएपछि उनको जिम्मेवारी ट्रष्टी कमलबहादुर पुर्जाले लिएका छन् । १२ मार्च शनिबार अपरान्ह

११२ औं विश्व महिला दिवस भव्यताकासाथ सम्पन्न ।

जयराम तामाङ बेलायत – मार्च १२ तारिख शनिबारको दिन विश्व नेपाली साहित्य महासंघ पश्चिम शाखा बेलायतको आयोजनामा ११२ अन्तराष्ट्रिय नारी दिवस भर्चुअल तथा जुममार्फत भब्यताकासाथ सम्पन्न भएको छ। शाखाका सदस्यहरु दोय लिला सेलिङ माबोको संयोजक

गेसो र बेलायतका लागि नेपाली राजदूत आचार्यबीच त्रिपक्षीय वार्ताबारे छलफल

लण्डन फागुन २९ । गोर्खा भूतपूर्व सैनिक संघ गेसोले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसंग त्रिपक्षीय वार्ताबारे छलफल गरेको छ । उक्त छलफलमा राजदूत आचार्यले गोर्खाहरुका तर्फबाट बांकी दुई जना प्रतिनिधिलाई चांडै पूर्णता दिइने, निर्देशक

हार्दिक बधाई तथा शुभकामना: संस्थापक अध्यक्ष गणेश बहादुरमगरज्यु र आजीवन सदस्य श्री शीला थापामगरज्यु

हार्दिक बधाई तथा शुभकामना हाम्रा तिन गाउँले समाज युकेका संस्थापक अध्यक्ष गणेश बहादुरमगरज्यु र आजीवन सदस्य श्री शीला थापामगरज्यु मगर संघ युके, युनाइटेड हाम्सायर, बाक्सायर एण्ड सरे (युएजएसबी) शाखाको छैटौं अधिवेशनबाट क्रमश: सचिब र सांस्कृतिक

मगर संघ युके, युएचएसबी शाखाको अध्यक्षमा ऋषिराम राना निर्वाचित

जमुना पुन लण्डन फागुन २९ । मगर संघ युके युएचएसबी शाखाको अध्यक्षमा ऋषिराम राना निर्वाचित भएका छन् । शाखाको शनिबार भएको पाँचौ अधिवेशनबाट रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षद्वयमा बीर बलाल

error: Content is protected !!