प्रमुख समाचार

ककस शृंखला ९ तथा अन्तर्राष्ट्रिय नारी दिवस मनाउदै

जमुना पुन बेलायत – गैर आबासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्नय परिषदको १० औ अन्तराष्ट्रीय महाधिबेशनका अध्यक्ष प्रत्यासी डा. बद्रि केसी तथा उनका टिमले यहि मंगलबार, मार्च ८, २०२२ का दिन नेपाली समय बेलुका १८:३०

एनआरएनए एनसीसीका अध्यक्षहरुको बैठक पछि जारी प्रेस वक्तव्य

एनआरएनए एनसीसीका अध्यक्षहरुको बैठकपछि जारी प्रेस वक्तव्य जस्ताको तस्तै। बेलायत – ६ मार्च २०२२, आइतबारका दिन गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्षहरुको बैठक भर्चुएल माध्यमबाट बसेको छ । संघमा अहिले

पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं फागुन २२ । नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । सात दिनको म्याद अपुग भएकाले थप म्याद

युक्रेनका स्वास्थ्य संस्थाहरूमा आक्रमण भइरहेको छ: डब्ल्यूएचओ

एजेन्सी फागुन २२ । युक्रेनका स्वास्थ्य संस्थाहरूमा आक्रमण भइरहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले रुसी फौजले युक्रेनका स्वास्थ्य संस्थाहरूमा आक्रमण गरिरहेको बताउनुभएको रोयटर्सले जनाएको छ । उहाँले

ए स्टार फाइनान्स सोलुसन युकेलेभर्चुल माध्यामद्वारा तथा जुम मार्फत निशुल्क सल्लाह प्रदान गर्ने

ए स्टार फाइनान्स सोलुसन केन्ट शाखा युकेले भोलि आइतवार दिनको ठिक ११ बजे बर्तमान अबस्थामा हाउजिङ बजारको बारेमा भर्चुल माध्यामद्वारा तथा जुम मार्फत निशुल्क सल्लाह प्रदान गर्ने भएको छ। उक्त बिषयमा बिशेष गरि बेलायतमा पहिलो

एनआरएनए यूकेले ६ मार्च भित्रै केन्द्रमा सदस्यता शुल्क पठाउने कोषाध्यक्ष खरेलको प्रतिवद्धता

लण्डन फगुन २१ ।   गैर आवासीय नेपाली संघ बेलायत एनआरएनए यूकेका कोषाध्यक्ष विष्णु खरेलले केन्द्रलाई पञ्जिकृत सदस्यता शुल्क समयसीमा ६ मार्च भित्रै बुझाउने प्रतिवद्धता व्यक्त गरेका छन् । पञ्जिकृत सदस्यहरुले तिरेको शुल्क विधानतः केन्द्रलाई

संस्थालाई विभाजित गर्ने आत्मघाती निर्णय सच्याउन कुल आचार्यले गरे अपिल

  काठमाडौँ –  ४ मार्च २०२२, गैर आवासीय नेपाली संघका सल्लाहकार तथा केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले संस्थाको विधान, परम्परा र नियमावली विपरित २ मार्च २०२२ मा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद आइसीसी बैठकले एकपक्षीय रुपमा संस्थालाई

पाकिस्तानको पेशावरमा आत्मघाती आक्रमण, ५० जनाको मृत्यु

एजेन्सी फागुन २० । पाकिस्तानको उत्तर पश्चिमी पेशावर शहर खैबर पख्तुनख्वा प्रान्तको एक मस्जिदमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको अस्पताल तथा प्रहरी अधिकारीहरूले जनाएका छन् । यद्यपि उक्त घटनामा मृत्यु

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बोलाउन बेलायतको आग्रह

लण्डन फागुन २० । बेलायती विदेशमन्त्री लिज ट्रसले शुक्रबार युक्रेनको आणविक ऊर्जा प्लान्टमा रूसी सेनाले आक्रमण गरेपछि बेलायतले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन चाहेको बताएकी छन्। ब्रसेल्समा नेटो विदेश मन्त्रीहरूको बैठकका क्रममा उनले

मान्यता रद्द गर्ने एनआरएनएको निर्णयप्रति अमेरिका, यूके, अस्ट्रेलिया र क्यानडाको आपत्ति

लन्डन ४ फेब्रुअरी । गैर आवासीय नेपाली संघ (एनआरएनए) का चार वाटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुले आफूहरुको मान्यता रद्द गर्ने भन्ने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को निर्णयको निन्दा गरेका छन् । अन्तर्राष्ट्रिय समन्वय परिषद

स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित

काठमाडौं फागुन १९ । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह चुनावका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ । निर्वाचन आयोगले गर्ने नियमित पत्रकार भेटघाट कार्यक्रम अन्तर्गत

गोर्खा मुद्धामा बेलायतसँग वार्ता गर्न सरकारद्वारा वार्ता टोली गठन

काठमाडौं फागुन १८ । नेपाल सरकारले गोरखा भूतपूर्व सैनिकका समस्याका बारेमा बेलायत सरकारसित वार्ता गर्न समिति बनाएको छ । मन्त्रिपरषद्को हालै बसेको बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता, सूचना तथा सन्चार प्रविधि मन्त्री

error: Content is protected !!