प्रमुख समाचार

हार्दिक बधाई तथा शुभकामना: मगर संघ युके, युनाइटेड हाम्सायर, बाक्सायर एण्ड सरे (युएजएसबी) शाखा

हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तकहरु मगर संघ युके, युनाइटेड हाम्सायर, बाक्सायर एण्ड सरे (युएजएसबी) शाखाको छैटौं अधिवेशनबाट श्री ऋषिराम रानाज्यु, श्री बीर बलालज्यु, श्री धना रोकाज्यु, श्री गणेश बुढाथोकीज्यु, श्री शेष पल्लीज्यु,

कंगोमा एउटा मालवाहक रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु

एजेन्सी फागुन २८ । कंगोको दक्षिणपूर्वी क्षेत्रमा एउटा मालवाहक रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । डीआरसीको दक्षिणपूर्वी लुलाबा प्रान्तको लुबुण्डी क्षेत्रमा बिहीबार मालवाहक रेल बाट खसेर कम्तीमा ६० जनाको मृत्यु भएको

युक्रेनबाट चार जना नेपाली स्वदेश आइपुगे

काठमाडौं फागुन २८ । युक्रेनबाट चार जना नेपाली स्वदेश आइपुगेका छन् । भारत सरकारको सहयोगमा चार जना नेपाली आज काठमाण्डौ आइपुगेका परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए । भारत सरकारले युक्रेनमा रहेका आफ्ना नागरिकलाई

एनआरएनए फुटको संघारमा,समानान्तर नेतृत्व चयन हुने

काठमाडौं फागुन २७ । गैरआवासीय नेपाली संघ एनआरएनए फुटको संघारमा पुगेको छ । संघको नयाँ नेतृत्व २०२१ को अक्टोबरमै चयन हुनु पर्नेमा विवाद बढ्दै जाँदा अब दुई समानान्तर नेतृत्व चयनको प्रक्रिया अगाडी बढेको छ ।

बाग्लुङ समाज युकेको अध्यक्षमा धन बुढाथोकी

जमुना पुन बेलायत – ६ मार्च २०२२ को दिन बाग्लुङ समाज युकेको छैटौं अधिवेशन बेलायतको अल्डर्शटस्थित एम्पाएर हलमा सम्पन्न भएको छ। सो अधिवेशनबाट धन बुढाथोकीको अध्यक्षमा नबकार्यसमिति सर्वसम्मतबाट चयन भएको छ। नबगठित कार्यसमितिको नामावली यस

विदेशबाट नेपाल आउने यात्रुले खोप कार्ड वा पीसीआर रिपोर्ट देखाए पुग्ने

काठमाडौं फागुन २६ । विदेशबाट नेपाल आउने यात्रुले कोभिड विरुद्धको खोपको पूर्ण मात्रा लगाएको खोप कार्ड वा पीसीआर रिपोर्टमध्ये एउटा देखाए पुग्ने भएको छ । खोप कार्ड वा पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याएमा क्वारेन्टिन पनि

सङ्खुवासभामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुग्यो

काठमाडौं फागुन २६ । सङ्खुवासभाको मादी नगरपालिका–६ सातघुम्तीस्थित सडकमा बिहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनामा चालक सहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मादीबाट झापातर्फ

संखुवासभामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

संखुवासभा १० मार्च । संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस बिहीबार बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । नेपाली समयअनुसार बिहान १० बजेसम्म दुर्घटनामा मृत्यु

भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई रोक्न भिसामा कडाइ

काठमाडौं फागुन २५ । गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई रोक्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ । खाडी देशहरूमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढेको र त्यहाँ पुगेपछि काम

ग्रेटर रुश्मूर नेपाली कम्मुनिटी सांसद लियो डोकर्टीसंग भेटघाट

गत सुक्रबार ४ मार्चमा ग्रेटर रुश्मूर नेपाली कम्मुनिटी (जीआरयनसी) ले माननीय सांसद लियो डोकर्टीको अफिसमा बैठक गरेको छ । उक्त बैठक जीआरयनसीको तर्फबाट क्या रि ग्यारी घलेले गरेका थिए भने अध्यक्ष मन गुरुङ्ग, सचिब डा

युक्रेनबाट ५ सय ६२ नेपाली सुरक्षित स्थानमा पुगे

काठमाडौं फागुन २४ ।   रुस-युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरू सुरक्षित स्थानमा पुगेका पुगेका छन् । गैरआवासीय नेपाली संघ, रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी

एनआरएनए निर्वाचनका लागि मनोनयन दर्ता शुरु

लण्डन फागुन २३ । गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचनका लागि मनोनयन दर्ता आजबाट शुरु भएको छ । प्रतिनिधि छनोट लगायतका मुद्धामा कुल आचार्य पक्षको विमतिका कारण यसअघि पटक पटक रोकिएको निर्वाचन प्रक्रिया अहिले अघि बढाइएको

error: Content is protected !!