प्रमुख समाचार

नब नियुक्त राजदुत आचार्यलाई नेफिन युकेको भब्य स्वागत

२० मार्च २०२२ बेलायत। सयुक्त अधिराज्य बेलायतका लागि नब नियुक्त राजदुत महामहिम ज्ञानचन्द्र आचार्यज्यु, उहाँका धर्मपत्नी सुनिता आचार्यज्यु र दुतावासका प्रबक्ता तथा उपनियोग प्रमुख रोशनज्युलाई बेलायतमा स्थापित जातीय संस्थाहरुको छाता संस्थाहरु नेपाल आदिवासी जनजाति महासंघ

बेलायतमा भोलीदेखी कोरोना विरुद्धको चौथो डोज खोप दिइने

लण्डन चैत ६ । बेलायतमा जोखिमपूर्ण स्वास्थ्यस्थिति रहेका मानिसहरुलाई कोरोना भाइरसविरुद्ध चौथो डोज खोप दिइने भएको छ । शुरुमा यो खोप केयर होमका बासिन्दाहरु, ७५ वर्ष नाघेकाहरु र प्रतिरोधी क्षमता कमजोर भएका १२ वर्ष उमेर

‘पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो

काठमाडौं ५ चैत । चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएका छन् । उनले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गरेका छन् ।

विद्यालयमा डेढ लाखको अक्षय कोष स्थापना

१९ मार्च नेपाल। म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयमा बेल्जियममा रहेका म्याग्देलीले रु डेढ लाखको अक्षय कोष स्थापना गरेका छन् । विपन्न बालबालिकाले अध्ययन गर्ने विद्यालयमा मोना बेल्जियमले शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानामार्फत

विदेशमा नमिलेको खुसी गाउँको कृषि कर्ममा

१९ मार्च नेपाल। म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरे, सोही ठाउँका हरिलाल घिमिरे र फापर खेतका नवीन घिमिरेले गाउँकै माटोमा विदेशको भन्दा बढी खुसीको महक प्राप्त गर्न सफल भएका छन् । गाउँकै माटोमा तरकारी, फलफूल

आफ्नै खुट्टामा उभिएर चुनाव जित्नुपर्छ : प्रचण्ड

१९ मार्च नेपाल। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताउनुभएको छ । आज सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि सम्बोधन गर्दै देश,

Press Released by Embassy of Nepal London UK

18 March London. Press Released by Embassy of London UK regarding the two cultural artefacts handed over to the His Excellency Mr. Gyan Chandra Acharya, Ambassador of Nepal for the United Kingdom by the Detective

नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) युकेले नवनियुक्त राजदुतलाई स्वागत गर्ने

वेलायतमा रहेका नेपाल आदिवासी जनजाति संघहरुको छाता सघंहरु नेपाल आदिवासी जनाजति महासंघ, युके, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ, युके, नेपाल आदिवासी जनजाती महिला महासंघ, युकेले संयुक्तरुपमा नव नियुक्त वेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आर्चायज्यूलगायत

मोना युकेले राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा. महाबिर पुनसंग अन्तरक्रिय गर्ने

१८ मार्च २०२२ बेलायत । मोना युकेले राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा. महाबिर पुनसंग राष्ट्रिय आबिष्कार केन्द्रको बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रमको लागी बेलायतवासी सम्पूर्ण नेपाली दाज्युभाई तथा दिदी बहिनिहरुलाई

अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि र विश्वसनीयतामा वृद्धि भएको छ :

नेपाल १८ मार्च २०२२। प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताउनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले

सवारी अनुमति पत्रको परीक्षामा यतिसम्म हुँदो रहेछ

१८ मार्च २०२२ नेपाल। सवारी साधन चलाउनका लागि चालक अनुमतिपत्र (लाइसेन्स) अनिवार्य छ । ट्राफिक नियमको परिपालनाका लागि त झनै आवश्यक छ । सरकारले चालक अनुमति पत्र खोज्ने सबैलाई सहजरुपमा उपलब्ध गराउन सकेको छैन ।

पर्यटक लिन गएको सवारी दुर्घटनामा चालकको मृत्यु

१८ मार्च २०२२ नेपाल | कास्की जिल्लाको माछापुछरे गाउँपालिका–८ घलेलमा आज स्करपियो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सोही गाउँपालिकाको अस्ताम निवासी ४६ वर्षीय बलबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ

error: Content is protected !!