बेलायतले बेइजिङ ओलम्पिक बहिस्कार गर्ने
लण्डन मंसिर २३ । बेइजिङमा हुन लागेको हिउँदे ओलम्पिकलाई बेलायतले कुटनीतिक बहिस्कार गर्ने भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बुधबार बेलायती संसदमा सो कुराको जानकारी गराएका हुन् । चीनमा मानवअधिकार उल्लंघनका घटनाका कारण बेलायतका