प्रमुख समाचार

एनआरएनए एनसीसीहरुको दोश्रो विश्व भेला १ डिसेम्बरमा हुने

भरतमणि चोङबाङ प्रबक्ता: एनआरएनए युके लन्डन — गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदहरुको दोश्रो विश्व भेला आउँदो बुधबार (मंगसिर १५ गते) हुने भएको छ। पहिलो विश्व भेला गत २४ अक्टोबरमा भर्चुएल माध्यमबाट आयोजना

पन्ध्र वर्ष पछि कान्तिपूरको दृष्य

जयराम तामाङ, काठमाण्डु – देशमा एमालेमयको तडकभडकहरु देख्दा सॅाचै राष्ट्रभक्त राजनैतिक दल होकी जस्तो भान भर्खर सम्पन्न एमाले महाधिवेसनले देखाएकोछ। अधिवेसनको दिन पार्टी कार्यलयको वरिपरि भेला भएको मानिसहरुको भीडले सडक पुरै जाम भएको थियो। ती

‘खुला डबली विशेष’ मा निम्तो

गैर आबशीय नेपाली संघ केन्द्रिय अध्यक्षका प्रत्यासी, सल्लाहकार तथा पुर्ब उपाध्यक्ष कुल आचार्यका ‘टिम कुल मिडिया तथा प्रचार प्रसार समिति २०२१’ ले ‘खुला डबली विशेष’ मा सम्पूर्ण पत्रकारहरुलाई निम्तो गरेको छ। निमन्त्रणा पत्र जस्ता को

कोरोनाको नयाँ संस्करण भेटिएसँगै बेलायतले गर्यो विभिन्न छ मुलुकसँगको हवाइ सेवा बन्द

लण्डन मंसिर ११ । कोरोनाभाइरसको नयाँ संस्करण भेटिएसँगै बेलायतले विभिन्न छ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ । शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई खतरापूर्ण मुलुकको सूचीमा राखेर ती आवत जावत बन्द गर्ने निर्णय गरिएको

एनआरएनएद्वारा सरकार विरुद्ध मुद्दा दायर

काठमाडौं मंसिर ११ । गैर आवासीय नेपाली संघ एनआरएनएले सरकार विरुद्ध मुद्दा दायर गरेको छ। संघका कामचलाउ अध्यक्ष कुमार पन्तको निर्देशनमा परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णय विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ । उक्त

मनोक्रान्ति समूह यूके र नेम्वाङ समाज यूकेद्वारा अपाङ, असहाय र बिमारीलाई आर्थिक सहयोग

लन्डन नोभेम्बर २७ । मनोक्रान्ति समूह यूके र नेम्वाङ समाज यूकेले अपाङ, असहाय र प्यारालाइसिसका बिमारीलाई करिब १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । नेपाली पर्व तिहारको अवसरमा देउसीभैलोबाट संकलन भएको दक्षिणाबाट नेपालको सुदूरपुर्व

खुशी लिम्बु ग्लोबल युथ लिडरसिप अवार्डको विजेता

लण्डन – गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेका महासचिव खुसी लिम्बु यस वर्षको ग्लोबल युथ लिडरशिप अवार्डको विजेता बनेका छन् । ग्लोबल युथ पार्लियामेण्ट संस्थाद्वारा वार्षिक रुपमा वितरण गरिने उक्त पुरस्कार युवाहरुको नेतृत्व, सशक्तिकरण र उनीहरुको

चितवनमा एमालेको १० औं महाधिवेशन सुरु

काठमाडौं । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महाधिवेशनको उद्घाटन गर्नुभएको हो । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका प्रमुख

दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट देखियो

एजेन्सी मंसिर १० । दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट देखापरेको छ । उक्त भेरियन्ट अहिलेसम्म देखापरेका कोरोना भाइरसको सबैभन्दा खराब भेरियन्ट रहेको बेलायतका विज्ञहरुले दाबी गरेका छन् । यो भेरियन्टलाई ुबी.१.१.५२९ नाम दिइएको छ ।

देश र जनताको हितका लागि राजनीतिक दलहरुबीच निरन्तर संवादको आवश्यकता छ: देउवा

काठमाडौं मंसिर १० । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताको हितका लागि राजनीतिक दलहरुबीच निरन्तर संवादको आवश्यकता रहेको बताएका छन् । चितवनमा आयोजित एमालेको १०औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री

एमालेको १०औं महाधिवेशन शुक्रबारदेखि

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ । उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा (एमाले)ले जनाएको छ

सर्वोच्चमा मङ्सिर १५ देखि गोलाप्रक्रियाबाट पेसी तोकीने

काठमाडौं मंसिर ८ । सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीशहरूसहित सर्वोच्च अदालतका न्यायाधीशको बिहीबार बस्ने पूर्ण बैठक फूलकोर्टले यही मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी

error: Content is protected !!