नेपालमा ९० लाख बढिले कोरोना विरुद्धको खोप लगाए
काठमाडौं मंसिर ३ । नेपालमा ९० लाख बढिले कोरोना विरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा एक लाख ७३ हजार चार सय ९८ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या ९० लाख नाघेको

