प्रमुख समाचार

लन्डन ब्रेन्टमा लेबरको ‘बिएएमइ’ कमिटी उपाध्यक्षमा मोक्तान निर्वाचित

लण्डन फागुन १४ । लेबर पार्टीको लन्डन ब्रेन्ट बरो कमिटी अन्तर्गत ‘ब्ल्याक एण्ड माइनोरिटी एथ्निक’ बिएएमइ कमिटीको उपाध्यक्षमा बेलायतको नेपाली समुदायका एक सक्रिय अभियन्ता उमेशराज मोक्ताननिर्वाचित भएका छन् । बिहिबार सम्पन्न पार्टीको अधिवेशनले आफूलाई निर्विरोध

नेकपा ओली समूहका मुख्य सचेतकमा भट्टराई, गुरुङलाई हटाइयो

काठमाडौं फागुन १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहको संसदीय दलको प्रतिनिधिसभातर्फका मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले खोटाङबाट निर्वाचित भट्टराईलाई शुक्रबार

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्काघात

काठमाडौं फागुन १४ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्काघात भएको छ । बिहीबार राति स्वास्थ्यमा समस्या आई अप्ठ्यारो महसुस भएपछि उनलाई राति नै पहिले वीर अस्पताल र पछि थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल

जनगणनामा नेपाली पहिचान खुल्ने गरी सहभागी हुन एनआरएनए यूकेको अपील

लन्डन फागुन १४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले आगामी मार्च २१ मा बेलायतका विभिन्‍न राज्यमा हुने जनगणनामा नेपाली पहिचान खुल्ने गरी सहभागी हुन अनुरोध गरेको छ । पहिचान खुल्ने गरी सहभागी हुँदा बेलायतको

तमु धिं यूकेद्वारा आइतबार बेलायत जनगणना २०२१-सचेतना कार्यक्रम आयोजना

लन्डनमा फागुन १४ । तमु धिं यूकेले यही आइतबार फेब्रुअरी २०२१ का दिन बेलायत जनगणना २०२१-सचेतना कार्यक्रम आयोजना गर्ने भएको छ । यूकेवासी नेपालीहरुको हक़ अधिकार र पहिचानको बारेमा ‘Census UK 2021 Meet’ (बेलायत जनगणना

बेलायतका लागि नेपाली राजदूत रेग्मीले लिए शपथ

काठमाडौं फागुन १३ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्माले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार

ढिलोचाँडो कांग्रेस, जसपा र प्रचण्ड-नेपाल पक्ष मिलेर सरकार बन्छ : हितबहादुर तामाङ

काठमाडौं फागुन १३ । प्रतिनिधिसभाका सांसद एवं नेकपा केन्द्रीय नेता हितबहादुर तामाङले ढिलोचाँडो कांग्रेस, जसपा र नेकपा प्रचण्ड-नेपाल पक्षको संयुक्त सरकार बन्‍ने बताएका छन् । प्रतिनिधिसभा विघटनजस्तो असंवैधानिक, निरंकुश र अलोकतान्त्रिक कदम चाल्ने केपी ओलीको

सत्ता समीकरणबारे कांग्रेसले संसद् बैठकपछि मात्र निर्णय लिने

काठमाडौं फागुन १३ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ । सभापति सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज सम्पन्न

सर्वोच्च अदालतले संसद्‍ पुन:स्थापना गरेर विधिको शासनलाई सम्मान गर्‍यो : भानुराम थारु

लोकतान्त्रिक पार्टीले मनायो तेस्रो स्थापना दिवस काठमाडौं फागुन १२ । नेपाल लोकतान्त्रिक पार्टी (नेलोपा) ले तेस्रो स्थापना दिवस मनाएको छ । बुधबार पार्टी कार्यालय महाराजगन्जमा चियापानसहित तेस्रो स्थापना दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष

इक्वेडरको जेलमा कैदीबीच हिंस्रक झडप, ७५ जनाको मृत्यु

एजेन्सी फागुन १२ । इक्वेडरमा तीन ओटा जेलमा कैदीबीच भएको दङ्गामा परी ७५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कयौं घाइते भएका छन् । पश्चिमी बन्दरगाह शहर ग्वायाकिलमा रहेको एक जेलमा २१ जनााको मृत्यु भएको छ।

पशुपतिमा सुनको जलहरी नराख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं फागुन १२ । सर्वोच्च अदालतले पशुपति मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ । पशुपतिमा सुनको जलहरी राख्‍ने सरकारको निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता

प्रेस वक्तव्य प्रवासी नेपाली एकता मंच बेलायत          

२०७७ पुष ५ गतेका दिन प्रधानमंत्री के पी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले विघटन गरेको प्रतिनिधि सभालाई आज ११ फागुन २०७७ का दिन सम्मानित सर्वोच्च अदालत ले बदर गर्न फैसला गरेको छ। प्रवासी नेपाली

error: Content is protected !!