
कांग्रेसको क्रियाशील क्रियाशील सदस्यको संख्या साढे ८ लाख, ४ लाख ४३ हजार नयाँ थपिए
काठमाडौं । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई