प्रमुख समाचार

यूएई सरकारले अनुदान स्वरूप दिएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

यूएई जेठ १९ । यूएई सरकारले नेपाललाई अनुदान स्वरूप दिएको १५० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री काठमाडौं पुगेको छ । यूएईम रहेको नेपाली दूतावास अबुधाबीको कूटनीतिक पहलमा यूएई सरकारले नेपाललाई १ सय ५० थान अत्याधुनिक भेन्टिलेटरसहित ट्रली,

विदेशबाट आउनेका लागि ७८ वटा होटल क्वरेण्टीन तोकियो

काठमाडौं जेठ १९ । सरकारले विदेशबाट फर्कने यात्रुका लागि नयाँ मापदण्डसहित ७८ वटा होटललाई क्वरेन्टीन होटल तोकेको छ । सरकारले कतार, टर्की र चिनबीच सातामा एक पटक उडान खोलेसँगै पर्यटन विभागले ७ वटा पाँचतारे, चार

 ‘अक्सिजन पठाऔं नेपालीको ज्यान बचाऔं’ अभियानमा तमु प्ये ल्हु संघ यूकेको १ हजार ७३२ पाउन्ड

लन्डन जेठ १९ । तमु प्ये ल्हु संघ यूकेले ‘अक्सिजन पठाऔं नेपालीको ज्यान बचाऔं’ अभियानमा १ हजार ७३२ पाउन्ड हस्तान्तरण गरेको छ । अध्यक्ष रनबहादुर गुरुङले १ हजार ७ सय ३२ पाउन्ड अभियानको नेतृत्वदायी संस्था

नेपालमा थप ५ हजार ३१६ जना कोरोना संक्रमित थपिए, १ सय १ जनाको मृत्यु

काठमाडौं जेठ १९ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका छन्। पिसिआर विधिबाट चार हजार पाँच सय २४ र एन्टिजेन बिधिबाट सात सय ९२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता

ईलाम समाज बेलायतले गृह जिल्लालाई २० थान कन्सेन्ट्रेटर र १०० थान अक्सिमिटर सहयोग

मुकेश राई बेलायत-ईलाम जिल्लाको कोरोना पिडितहरुको उपचार र नियन्त्रणका निम्ती इलाम समाज बेलायतले तत्काल १४ लाख पचास हजार बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने संस्थाकी अध्यक्ष प्रमिला लाबुङ राईले बताउनु भएको छ ! उहाँको अनुसार इलाम

इलाम समाज बेलायतले तत्काल १४ लाख पचास हजार बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने

लण्डन । इलाम जिल्लाको कोरोना पीडितहरुको उपचार र नियन्त्रणका निम्ती इलाम समाज बेलायतले तत्काल १४ लाख पचास हजार बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । समाजकी अध्यक्ष प्रमिला लाबुङ राईले सो जानकारी दिएकी हुन्

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन

काठमाडौं जेठ १८ । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले जनाएका छन्। सोमबार थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो। रिपोर्ट

नेपालमा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि, ६८९८ जना संक्रमण मुक्त

काठमाडौं जेठ १८ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यस्तै ६८९८ जना निको भएका छन् । भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार

वरिष्ठ संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन

पोखरा जेठ १८ । वरिष्ठ लोक संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन भएको छ । तमु धिं नेपालका सहसचिव, सांस्कृतिक संयोजक, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष, वरिष्ठ संस्कृतिकर्मी, समाजसेवी गुरुङको सोमबार राति उपचारको क्रममा फिस्टेल हस्पिटलमा सधैंका लागि

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) द्वारा पत्रकारिताको तालिम

लन्डन – यहि आउँदो जुन महिनाको ६ तारिख नेपाल आदिबासी जनजाति पत्रकार महासंघ युके ( फोनिज युके ) द्दारा जुम भर्चुअलको माध्यमबाट पत्रकारिता तालिम ( workshop ) कार्यक्रम आयोजना गर्ने भएको छ । बेलायतमा रहनु

नेपलमा ४७६२ जना कोरोना संक्रमित थपिए,११४ जनाको मृत्यु

काठमाडौं जेठ १७ । नेपालमा पछिल्लो २४ घण्टामा ४७६२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै ६४९१ जना संक्रमणमुक्त भएका छन् । यस्तै ११४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्ष पदमा चार जनाको उम्मेदवारी

काठमाडौं जेठ १७ । नेपाल पत्रकार महासंघ यूके शाखाको आगामी १३ जुनमा हुने निर्वाचनका लागि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ । आइतबार साँझ निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको पहिलो नामावलीअनुसार अध्यक्षमा बिमला सेने,

error: Content is protected !!