जसपाको ठाकुर पक्ष सरकारमा सहभागी हुने
काठमाडौं जेठ १७ । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारमा सहभागी हुने विषय टुंगिएको हो । वार्तामा



