
एनआरएनए यूकेले नेपाल पठायो १५० थान अक्सिजन कन्सन्ट्रेटर
लन्डन जेठ २२ । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके)ले बेलायतको नेपाली समुदायबाट संकलित रकमबाट १५० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएको छ । एनआरएनए यूकेको संयोजन तथा नेपाली राजदूतावास लण्डन र एनआरएनए आइसीसीसंगको समन्वय एवं बेलायतका


