प्रमुख समाचार

बेलायतका लागि नेपाली कार्यवाहक राजदूत र केम्यान आइल्याण्डकी गभर्नरबीच भेटवार्ता

लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत बिपिन दुवाडी र केम्यान आइल्याण्डकी गभर्नर जेन ओवेनबीच भेटवार्ता भएको छ । केम्यान आइल्याण्ड भ्रमणका क्रममा भएको भेटमा त्यहाँ बसोबास तथा रोजगारीमा संलग्न नेपाली समुदायको अवस्था, योगदान र

बेलायतका राजदूत फेनले भेटे नेपालका शिक्षामन्त्री पोखरेल

काठमाडौँ । नेपालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्री पोखरेलको कार्यकक्षमा बुधबार भएको भेटमा उनीहरूबीच नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका

नेपालका चाडपर्व विज्ञान र प्रकृतिसम्मत छः संस्कृतिविद् डा जगमान गुरुङ

काठमाडौँ । संस्कृतिविद् डा जगमान गुरुङले नेपालका चाडपर्व, रीतितिथि तथा संस्कृति विज्ञान र प्रकृतिसम्मत भएको बताएका छन् । नयाँ वर्ष २०८३ का सन्दर्भमा नेपालको मौलिक संस्कृति, परम्परा, प्रकृति र समाजको अन्तरसम्बन्धका विषयमा राससका प्रकाश सिलवालसँगको

बालेन सरकारको सम्पत्ति विवरणबारे तमु समाज यूके पूर्वअध्यक्षको टिप्पणी – ‘सुशासन र उत्तरदायित्वको उत्कृष्ट उदाहरण’

लन्डन । तमु समाज यूकेका पूर्वअध्यक्ष तथा समाजसेवी शिवकुमार गुरुङले बालेन्द्र (बालेन) शाह नेतृत्वको नेपाल सरकार मन्त्रिपरिषद्का सदस्यहरुले स्पष्ट सम्पत्ति विवरण गर्नुलाई सुशासन र उत्तरदायित्वको उत्कृष्ट उदाहरण भएको टिप्पणी गरेका छन् । सोमबार आफ्नो फेसबुक

आजदेखि विसं २०८३ प्रारम्भ : नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ । आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक नाकाबन्दी’ लगाइएको घोषणा गर्दै बन्दरगाह नजिक पुग्ने कुनै पनि इरानी युद्धक जहाजलाई अमेरिकी सेनाले नष्ट गर्ने बताएका छन् । “सावधान! यदि यी (इरानी) जहाजहरू हाम्रो

धनबहादुर राई बने इलाम समाज बेलायतको अध्यक्ष

लन्डन । इलाम समाज बेलायतकम नयाँ कार्यसमिति चयन गरिएको छ । अप्रिल ११ मा अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न समाजको सातौं अधिवेशनले धनबहादुर राईको नेतृत्वमा आगामी तीन वर्षका नयाँ कार्यसमिति चगन गरेको हो । धनबहादुर राई

नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिको अध्यक्षमा झलक थापा मगर निर्वाचित [नामावली]

काठमाडौं । नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिको अध्यक्षमा झलक थापा मगर निर्वाचित भएका छन् । समितिको काठमाडौंमा आयोजित पाँचौ अधिवेशनबाट थापा मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमिति अध्यक्ष झलक थापा

मोना इन्भेस्टमेन्ट फोरमको संयोजकमा योगेन क्षेत्री चयन [यस्ता छन् ११ निर्णय]

लन्डन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) को मोना इन्भेस्टमेन्ट फोरमको संयोजकमा योगेन क्षेत्री चुनिएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समिति २०२६–२०२८ कार्यकालको दोस्रो बैठकले एनआरनए यूकेका पूर्वअध्यक्षसमेत रहेका क्षेत्रीलाई फोरमको

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको पत्थरीको शल्यक्रिया

काठमाडौँ । नेपाल कम्युनष्टि पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको छ । गत दुई सातादेखि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष ओलीको चिकित्सकको परामर्शमा शल्यक्रिया गरिएको हो

बेलायतमा नेपाली समाज वेल्टशायरको नयाँ वर्ष कार्यक्रम सम्पन्न, गायिका निर्जला गुरुङको धमाका

जयराम तामाङ सुईन्डन (यूके) । बेलायतको सुईन्डनमा नेपाली नयाँ वर्ष २०८३ को कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । यही अप्रिल ११ तारिख शनिबार सुईन्डनस्थित पञ्जावी हलम नेपाली समाज वेल्टशायरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति : काठमाडौंमा घर,विभिन्न जिल्लामा २८ रोपनी दुई कट्ठा जग्गा, २२ तोला सुन

काठमाडौँ । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो । परराष्ट्रमन्त्री शिशिर खनालका बुबा सूर्यभक्त खनालको नाममा काठमाडौँमा पाँच आनाको

error: Content is protected !!