त्रिविका पूर्वनिर्धारित सबै परीक्षा स्थगित
काठमाडौं वैशाख १३ । त्रिभुवन विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहका सबै परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ । सोमवार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले पूर्वनिर्धारित स्नातक तथा स्नातकोत्तर तहका सबै परीक्षा

