अमेरिकामा अत्याधिक गर्मीका कारण ६० भन्दा बढीको मृत्यु
एजेन्सी असार १७ । अमेरिकामा अत्याधिक गर्मीका कारण ६० जना बढीको मृत्यु भएको छ । अमेरिकाको प्रशान्त उत्तर पश्चिमी क्षेत्रमा अत्यन्तै गर्मी भएको कारण ६० जना भन्दा ज्यादा मानिसको निधन भएको हो । अमेरिकाको ओरेगन