नेपालमा थप २५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु
काठमाडौं वैशाख १० । नेपालमा पछिल्लो २४ घण्टामा थप २५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण


