प्रमुख समाचार

नेपालमा एकैदिन एक हजार ९६ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौं वैशाख ५ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पाँच हजार ७८३ को पीसीआर परीक्षण गर्दा एक हजार ९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

माओवादी त्यागेर एमाले प्रवेश गरेका गृहमन्त्री थापा सांसदबाट मुक्त

काठमाडौं वैशाख ५ । गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन भएका थापाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम

फ्लोर क्रस गर्ने एमालेका ३ सांसद् मन्त्रीमा नियुक्त

सुर्खेत वैशाख ४ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । यही वैशाख ३ गते विश्वासको मत हासिल गरे पश्चात् मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् हेरफेर गरेका हुन् । जसअनुसार उनले नेकपा

भारतमा एकैदिन दुई लाख ३४ हजार बढी कोरोना सङ्क्रमित थपिए,१३ सयको मृत्यु

एजेन्सी वैशाख ४ । भारतमा एकैदिन दुई लाख ३४ हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिएका छन् । एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो नै पहिलो पटक भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो

एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदकोआयोजनामा च्यारिटी साइकल यात्रा शुरु

लण्डन वैशाख ४ । नेपालस्थित अनाथ बाल गृह र वृद्धाश्रमको सहयोगार्थ एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदले आयोजनामा च्यारिटी साइकल यात्रा शुरु भएको छ । च्यारिटी यात्रामा सहभागी २३ जना सामाजिक अभियन्ता शनिबार बिहान ८ बजे

नेपालमा बाँकेमा बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

काठमाडौं वैशाख ३ । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु हुनुका साथै ४१ जना घाइते भएका छन् । सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको

एमालेका चार सांसदका कारण कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

सुर्खेत वैशाख ३ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् । उनले प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा शुक्रबार विश्वासको मत लिएका हुन् । सभामुख राजबहादुर शाही सो सम्बन्धी प्रस्ताव बैठकमा

कुमार चुँडाल र नहकुल सुवेदीको नाम न्यायाधीशमा संसदीय समितिबाट अनुमोदित

काठमाडौं वैशाख ३ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ । समितिले डा कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

कास्की वैशाख २ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सरकारले प्रदेश सभामै अविश्वासको प्रस्ताव दर्ता हुने हुने डरले रातारात अधिवेशन अन्त्य गरे पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र

सरकारद्वारा कोरोना अति प्रभावित १४ जिल्लाको सूची सार्वजनिक,विद्यालयसमेत नजान अपिल

काठमाडौं वैशाख २ । कोरोना भाइरस सङ्क्रमणको जोखिम जटिल अवस्थामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय सङ्क्रमणको जोखिम चुनौतीपूर्ण रहेको बताउँदै सबै नागरिकलाई संवेदनशील बन्न मन्त्रालयले अपिल गरेको छ । मन्त्रालयले

मुख्यमन्त्री गुरुङलाई हटाउन खोजेपछि गण्डकी प्रदेशसभाको अधिवेशन नै अन्त्य

पोखरा वैशाख २ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध बिहीबारै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी विपक्षी दलहरुले गरेपछि गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा सातौं संसद् अधिवेशन बुधबार राति १२

वैदेशिक लगानी नेपालमै सदुपयोग गर्न गैर आवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं वैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिले कायम भएको शान्तिपूर्ण र अनुकुल ब्यावसायिक वातावरणको सदुपयोग गर्दै वैदेशिक लगानी प्रोत्साहित गर्न र आफैंले समेत नेपालमै लगानी गर्न संसारभरका गैर आवासीय नेपालीलाई आह्वान गरेका

error: Content is protected !!