प्रमुख समाचार

नेपालमा थप ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त, ६ हजार ६५३ जना थपिए

काठमाडौं जेठ २१ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९

नागरिकता अध्यादेशबिरुद्ध परेका रिटको सुनुवाइ हेर्दाहेर्दैमा

काठमाडौं जेठ २१ । सरकारले ल्याएको नागरिकता अध्यादेशबिरुद्ध परेका रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा शुक्रवारबाट शुरु भएको रिटमाथिको बहस टुंग्गिएको छैन र हेर्दाहेर्दैमा राखिएको हो । आउँदो बिहीबार जेठ २७

स्याङ्जा समाज यूकेद्वारा मातृभूमिलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

लन्डन जेठ २१ । स्याङ्जा समाज युकेले आफ्नो गृहजिल्लालाई कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि १०/१० लिटरको ६ वटा अक्सिजन कन्सन्ट्रेटर यन्त्र सहयोग गरेको छ । बिहीबार स्याङ्जा जिल्लामा रहेका पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका, गल्याङ

बेलायती महारानी एलिजावेथ द्वितीयले अमेरिकी राष्ट्रपतिलाई भेट्ने

लन्डन जेठ २१ । अमेरिकी राष्ट्रपति जो वाइडेनले बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई भेट्ने भएका छन् । उनीहरुका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबार बकिङहममा भेटवार्ता हुने तय भएको अधिकारीहरुले जनाएका छन् । बेलायती राजदरबारले सामाजिक

महिला उपाध्यक्षमा केसीको उम्मेदवारी

लन्डन -लन्डनस्थित एकजना क्रियाशील महिला अभियन्ता तथा युवा ब्यबसायी सरस्वती केसीले एनआरएनए यूकेको आसन्न निर्वाचनमा महिला उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । हिजो एक प्रेश बिज्ञप्ती जारी गर्दै उनले संस्थागत सुधार र आम नेपालीको

नेपालमा अहिले नयाँ भेरियन्ट भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं जेठ २० । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को कुनै नयाँ भेरियन्ट नभेटिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको नेपालमा नयाँ भेरियन्ट

एनआरएनए यूके अध्यक्षकी प्रत्यासी रोजिना ‘मेम्बरसीप ड्राइभ’ मा अगाडि

लन्डन । एनआरएनए यूके निर्वाचनमा अध्यक्षकी प्रत्यासी रोजिना प्रधान राईले मेम्बरसीप ड्राइभलाई तीव्र पारेकी छन् । अल्डरसट र पिटरबरोमा तीनवटा कार्यालय सञ्चालन गरेर सदस्यता विस्तारमा जुटेकी राई अन्य प्रत्यासी भन्दा बढी क्रियाशिल देखिएकी छन् ।

नेपालमा थप ६८२५ जनामा कोरोना संक्रमण पुष्टि,७५ जनाको मृत्यु

काठमाडौं जेठ २० । पछिल्लो २४ घण्टामा नेपालमा थप ६८२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५९०४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा ७५

यूएई सरकारले अनुदान स्वरूप दिएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

यूएई जेठ १९ । यूएई सरकारले नेपाललाई अनुदान स्वरूप दिएको १५० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री काठमाडौं पुगेको छ । यूएईम रहेको नेपाली दूतावास अबुधाबीको कूटनीतिक पहलमा यूएई सरकारले नेपाललाई १ सय ५० थान अत्याधुनिक भेन्टिलेटरसहित ट्रली,

विदेशबाट आउनेका लागि ७८ वटा होटल क्वरेण्टीन तोकियो

काठमाडौं जेठ १९ । सरकारले विदेशबाट फर्कने यात्रुका लागि नयाँ मापदण्डसहित ७८ वटा होटललाई क्वरेन्टीन होटल तोकेको छ । सरकारले कतार, टर्की र चिनबीच सातामा एक पटक उडान खोलेसँगै पर्यटन विभागले ७ वटा पाँचतारे, चार

 ‘अक्सिजन पठाऔं नेपालीको ज्यान बचाऔं’ अभियानमा तमु प्ये ल्हु संघ यूकेको १ हजार ७३२ पाउन्ड

लन्डन जेठ १९ । तमु प्ये ल्हु संघ यूकेले ‘अक्सिजन पठाऔं नेपालीको ज्यान बचाऔं’ अभियानमा १ हजार ७३२ पाउन्ड हस्तान्तरण गरेको छ । अध्यक्ष रनबहादुर गुरुङले १ हजार ७ सय ३२ पाउन्ड अभियानको नेतृत्वदायी संस्था

error: Content is protected !!