
प्रवासी नेपाली एकता मञ्च बेलायतको कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न
लन्डन चैत १५ । देश विदेशमा बस्ने आफ्ना समर्थक एवं कार्यकर्ताहरुलाई नेपालको राजनीतिक अवस्था र पार्टीको धारणा सुसूचित गराउन प्रवासी नेपाली एकता मञ्च बेलायतले कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न गरेको छ । नेकपा एमालेको भ्रातृसंस्था प्रवासी



