प्रमुख समाचार

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको उपस्थितिमा अन्तरक्रिया : नेपाल सरकारबाट प्रस्तावित गैरआवासीय नेपाली ऐन छिट्टै लागू हुने

लिलामान शेरपुन्जा लन्डन चैत २९ । नेपाली नागरिकता निरन्तरता र प्रस्तावित गैरआवासीय नेपाल नागरिकता ऐन सम्बन्धमा विश्वभरि छरिएर बसेका नेपालीलाई सहज रुपमा जानकारी होस् भन्नका लागि बेलायतमा अन्तर्क्रिया कार्यक्रम सम्पन्‍न भएको छ । नेपाल सरकारले

सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपतिको प्रमुख आतिथ्यमा घोडेजात्रा सम्पन्न

काठमाडौँ चैत २९ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । नेपाली सेनाका परमाधिपति राष्ट्रपति भण्डारीको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो । सो अवसरमा उनले म्युजिकल राईडरमा प्रथम

पूर्वप्रहरी अधिकृत बेलायती राजनीतिमा

चिम्खोले काईला – बेलायत नेपालका पूर्वप्रहरी अधिकृत जीव नारायण बेल्बासे बेलायतको स्थानीय सरकारको निर्वाचनमा काउन्सिलर पदमा उमेद्वारी दिएका छन। नेपालीहरुको जनघनत्व भएको तथा मिनी नेपाल भनेर चिनिने रशमोर बरो काउन्सिल, अल्डरशटमा अबस्थित विलिङ्गटन वार्डको काउन्सिलर

विदेशमा कोरोनाबाट ६६ हजार १९ जना नेपाली संक्रमित

लण्डन चैत २९। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमणबाट विदेशमा रहेका ६६ हजार १९ जना नेपाली संक्रमित भएका छन् । तीमध्ये ६३ हजार ४ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

राष्ट्रियसभा अध्यक्षलाई प्रवासीको समस्या

काठमाडौं चैत २९ । नेकपा एमालेसँग आबद्ध प्रवासी नेपाली एकता मञ्चको केन्द्रिय समितिले शनिबार भर्चुअल माध्यमबाट एक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वक्ताहरूले दक्षिण कोरियामा अझैसम्म राजदूत नियुक्त हुन नसक्दा आफ्ना गुनासाहरूको कूटनीतिकरूपमा पहल

तमुधिं यूकेले आयोजना गर्ने गोर्खा कपबारे बृहत् छलफल, सम्पूर्ण तयारी तर्जुमा

लन्डन चैत २९ । तमुधिं यूकेको आयोजना हुने लोकप्रिय गोर्खा कपबारे बृहत् छलफल भएको छ । आगामी २४ जुलाईमा हुने १९ औं संस्करणको गोर्खा कपबारे शनिबार भर्चुअल माध्यमबाट छलफल भएको हो । बैठकमा स्वागत भाषण

राजकुमार फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गरिने

३० जना मात्रै सहभागी हुने, दरबारमा फूल नचढाउन आह्वान लन्डन, २९ चैत । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको यही अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ । बेलायतको राजदरबार बकिङ्घमका प्रवक्ताले ९९ वर्षको

एनआरएनए यूकेको आर्थिक घोटाला छानबिन विवाद पुग्यो अदालत

लन्डन चैत २९ । गैरआवासी नेपाली संघ (एनआरएनए) यूके आर्थिक घोटाला छानबिन विवाद अदालत पुगेको छ । एनआरएनए यूके कार्यसमितिको बहुमतले गठन गरेको आर्थिक छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरेको एक साता नबित्दै चार उपाध्यक्षहरुले जारी

अफगानिस्तानमा भएका हिंसात्मक घटनामा परी ९२ जनाको मृत्यु

एजेन्सी चैत २८ । शुक्रबार बिहान भएका घटनाहरुमा परी उनीहरुको मृत्यु भएको स्थानीय स्वतन्त्र अनुगमनकर्ताहरुले जानकारी दिएका छन् । घटनामा परी मृत्यु भएका मध्ये दुई जना आम नागरिक, २७ जना अफगानीस्तानी राष्ट्रिय सुरक्षा दलका सुरक्षाकर्मी

बेलायती राजनीतिमा होमिए नेम थापा

चिम्खोले काईला – बेलायत मगर संघ युकेका निवर्तमान अध्यक्ष नेम थापामगर बेलायती राजनीतिमा होमिएका छन् । थापामगर आगामी ६ मेमा बेलायतमा हुन गैरहेको स्थानीय निकायको निर्वाचनमा रसमुरबोरो काउन्सिल तथा नेपालीहरुको जनघनत्व रहेको मिनी नेपाल, चेरिउड

सभापति देउवाको नेतृत्वमा सरकार : महामन्त्री कोइराला

चितवन २८ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । उनले

राजकुमार फिलिपको शताब्दी चुम्ने आशा अधुरै

लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको शुक्रबार निधन भएको छ । शोकको यस घडीमा विश्व समुदायले उनलाई लामो समय बेलायती राजपरिवारको वरिष्ठ सदस्यका रूपमा कुशल नेतृत्व गरेका छन् । बेलायतकी महारानीसँग सात

error: Content is protected !!