प्रमुख समाचार

विदेशस्थित तामाङ संस्थाहरुबाट सिन्धुपाल्चोकका पहिरोपीडितलाई २२ लाख सहयोग

काठमाडौं २६ भदौ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २ स्थित लिदी गाउँमा गत साउन ३० गते गएको पहिरो पीडित तामाङ समुदायलाई अहिलेसम्मकै सबैभन्दा बढी सहयोग रकम उपलब्ध गराएका छन् । तामाङ संघ/संस्थाका प्रतिनिधिहरुले

नेपालमा कोरोना भाइरस संक्रमित ५० हजार नाघे, ३ सय १७ को मृत्यु

काठमाडौं भदौ २५ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५० हजार नाघेको छ । बिहीबार थप १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको हो

विश्‍वभर १ करोड ८६ लाख कोरोना संक्रमणमुक्त, मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

काठमाडौँ २५ भदौ । विश्‍वभर कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १ करोड ८६ लाखभन्दा बढी निको भएका छन् । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार बिहीबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ लाख

नेपालमा १ हजार ८१ कोरोना संक्रमित थपिए, २४ घन्टामा ९१८ डिस्चार्ज, ६ जनाको मृत्यु

नेपालभरमा पछिल्लो २४ घण्टामा १ हजार ८१ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितमध्ये ७४३ पुरुष र ३३८ महिला छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले

सगुनले भन्यो, – ‘ढुक्क भएर मिनी आइपीओमा लगानी गर्नू’

अमेरिका भदौ २४ । संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी, सगुन इंकले प्रवासमा रहेका नेपालीहरुलाई ढुक्क भएर सगुनमा लगानी गर्न आह्वान गरेको छ। कम्पनीद्वारा जारी गरिएको रेग ए प्लस मिनी आइपीओबारे

तीन मिर्गौला पीडित तमुलाई सहयोग हस्तान्तरण

पोखरा, २३ भदौ । विश्व कोभिड १९, कोरोना महामारीले आक्रान्त भईरहेको बेला सामाजिक सञ्जाल मार्फत मानवीय सेवा गर्न सकिन्छ भन्ने उदाहरण गण्डकी प्रदेश, स्याङजा जिल्ला, भिरकोट ७ स्थित स्याङजा चिउरी खर्क समन्वय समिति बनेको छ

कांग्रेस महामन्त्री डा शशांक कोइरालालाई कोरोना सङ्क्रमण

काठमाडौं २३ भदौ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनले मंगलबार परीक्षणका क्रममा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । महामन्त्री डा कोइरालालाई

नेपालमा ९०२ सङ्क्रमित थप, २३ सय ‘डिस्चार्ज’

काठमाडौं २३ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकभर ९०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ४८ हजार १३८ पुगेको छ । त्यस्तै पछिल्लो

मर्दिखोला आमा समूह हङकङद्वारा कास्कीको माछापुच्छ्रेका पहिरो पीडितलाई ३ लाख सहयोग

पोखरा २२ भदौ । मर्दिखोला सेवा समिति हङकङ र महिला विभाग मर्दिखोला आमा समूह, हङकङको नेतृत्वमा माछापुच्छ्रे गाउँपालिका ८, खोरामुखका पहिरो पीडितलाई ३,०३७,१५ (अक्षरेपी ३ लाख ३ हजार ७ सय १५ रुपैयाँ, हङकङ डलर १९७१५)

बितेको २४ घन्टामा नेपालमा १ हजार ७३६ डिस्चार्ज, ९७९ संक्रमित

काठमाडौं २२ भदौ । नेपालमा बितेको २४ घण्टामा १७ सय ३६ जनाले कोरोना निको भएर घर फर्केका छन् । सोमबार १७ सय ३६ ले कोरोनालाई परास्त गरेसँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या ३० हजार

परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्- ‘महामारीमा एनआरएनएको भूमिका प्रशंसनीय’

काठमाडौं २१ भदौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ कारण उत्पन्न असहज परिस्थितिमाझ गैरआवासीय नेपाली सङ्घले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । मध्यपूर्वका चार देशमा लागू हुने आइएलओको परियोजनाका लागि गैरआवासीय नेपाली सङ्घसँगको छलफलका

नेपालमा २४ घन्टामा कोरोना अपडेट : ९८० मा संक्रमित, १ हजार ८१४ डिस्चार्ज

काठमाडौं २१ भदौ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ पुगेको छ । पछिल्लो २४ घण्टामा आइतबार नेपालमा थप ९८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कुल संक्रमित ४६ हजार २५७ पुगेको हो ।

error: Content is protected !!