
नेपालको प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री खतिवडा
काठमाडौं ३० भदौ । नेपाल सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा युवराज खतिवडालाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय


