प्रमुख समाचार

शनिबार विश्‍व ईलामेली भेला, झलनाथ, सुवास र कुल पनि सहभागी हुने

लन्डन ३ असोज । शनिबार विश्‍व ईलामेली भेला हुँदैछ । नेपाली समयअनुसार सेप्टेम्बर १९ शनिबार अपराह्न ५ बजे भेला सुरु हुनेछ । भेला भर्चुयलमार्फत सम्पन्न हुनेछ । भेलामा पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनाल,

भोजपुरमा गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन

भोजपुर ३ असोज । जिल्लाको हतुवागढी गाउँपालिका उपाध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुर जिल्ला सचिवालय सदस्य चन्द्रमा राईको शुक्रबार निधन भएको छ । हतुवागढी–४ फलामढुङगाकी ४७ वर्षीया उपाध्यक्ष राईको शुक्रबार राति निधन भएको हतुवागढी

नेपालको जनकपुर आइपुग्यो ट्रेन

एउटा इन्जिन र चार बोगीसहितको ट्रेन (रेल) शुक्रबार दिउँसो २ बजेतिर जनकपुर आइपुगेको छ । बिहीबार साँझ नेपाल भारतको सीमास्थित जयनगर स्टेशनमा आइपुगेको ट्रेन शुक्रबार दिउँसो २ बजेतिर जनकपुर आइपुगेको हो । रेल सेवा बन्द

मन्त्री पार्वत गुरुङ दोलखाको पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा

  काठमाडौं असोज २ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दोलखाको कालिञ्चोक गाउँपालिकास्थित लापिलाङका पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी पीडितलाई राहत तथा उद्धारको व्यवस्था गरेका छन् । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसहित

२४ घन्टामा नेपालमा कोरोना : २०२० संक्रमित, ८७१ डिस्चार्ज, ७ को मृत्यु

काठमाडौं २ असोज । नेपालमा पछिल्लो २४ घन्टामा थप २०२० जनामा कोरोना संक्रमण, ८७१ डिस्चार्ज र ७ जनाको मृत्यु भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका

नेकपा उपाध्यक्ष वामदेव गौतमद्वारा राष्ट्रिय सभा सदस्यको रुपमा शपथ ग्रहण

काठमाडौं १ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले बिहीबार राष्ट्रिय सभा सदस्यमा पद तथा गोपनियताको शपथ लिएका हुन् । बिहीबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको शपथ

कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइरालाको आइसियुमा उपचार

  काठमाडौं भदौ ३१ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । कोभिड­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई मङ्गलबार साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको

नेपाल कोरोना अपडेट : २४ घन्टामा १५ सय ३९ संक्रमित, १ हजार ६८ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा मंगलबार थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ५८ हजार

सिन्धुपाल्चोकमा ६ रिक्टरको परकम्प, काठमाडौँ आसपासको भेगमा ठूलो धक्का

काठमाडौं भदौ ३१ । सिन्धुपाल्चोकको रामचे आसपास केन्द्रविन्दु भएर ६ रिक्टर स्केलको परकम्प गएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले

बेलायतमा पूर्वसांसद यौन दुर्व्यवहार गरेको आरोपमा जेल चलान

लन्डन भदौ ३१ । बेलायतमा सक्रिय कन्जरभेटिभ पार्टीका ४९ वर्षीय पूर्व सांसद चार्ली एल्फिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई वर्षको लागि जेल चलान गरिएको छ । उनलाई साउथवार्क क्राउन कोर्टले दोषी सावित गरेको हो ।

बाबुआमाको हातपाउ बसेपछि ती नानीहरुको अवस्था के होला ?

काठमाडौं भदौ ३१ । संसारमा मानिसले अनेकन दुःखहरु झेल्नुपर्छ तर यस्तो दुःख शायद कमैले भोगेका होलान् । वर्षौदेखि यस्तै अनौठो र सुन्दै अचम्म लाग्ने खालको दुःख झेलिरहेका छन्, सुनसरी ईटहरी निवासी लक्ष्मण मोक्तानको परिवारले ।

नेपालमा असोज १ गतेदेखि आन्तरिक हवाई र लामो दूरीका यातायात चालु हुने

काठमाडौं ३० भदौ । नेपाल सरकारले असोज १ गतेदेखि आन्तरिक हवाई उडान र लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेदेखि बन्द हवाई उडान र लामो दूरीका यातायात बन्द थिए

error: Content is protected !!