गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङलाई कोरोना संक्रमण
पोखरा वैशाख २२। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कोरोना संक्रमण भएको छ । मंगलबार दिएको स्वाब परीक्षणमा उनमा संक्रमण देखिएको हो । स्वाब परीक्षण पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा गरिएको थियो । कोरोना परीक्षण नगरी


