ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन माग
काठमाडौं फागुन २ । ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले विशेष अदालतमा दर्ता भएको अभियोगपत्र झिकाउन आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र



