मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
मोरङ पुस १२ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल नेपाल पक्षधर सांसद इन्द्रबहादुर आङ्बोको प्रस्तावमा आइतबार बिहान प्रदेशसभाको सचिवालयमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको






